प्रधानमन्त्री केपी शर्मा ओलीको अङ्ग्रेजी भाषणको एउटा भिडियो हालसालै स्पेनमा बोलेको भनेर सामाजिक सञ्जालमा भाइरल छ।
उक्त भिडियोमा प्रधानमन्त्री ओली फरर अङ्ग्रेजी बोलिरहेको देखिन्छन् ,
जसलाई धेरैले प्रशंसा गरेका छन्।
क्याप्टेन विजय लामा लगायत थुप्रै व्यक्तिहरूले उक्त भिडियो सेयर गर्दै ओलीको अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती भएको बताएका छन्।
Discussion about this post