अर्घाखाँची
जिल्ला सन्धिखर्क नगरपालिका–७ डिहिडाँडामा बोलेरो क्याप जिप (गाडी नं. लु १ ज ४८७०) दुर्घटना भएको छ।
जंगलको भीरबाट तल खसेको उक्त गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनाको कारण बारे खुल्न बाँकी रहेको छ भने घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा उद्धार गरिएको छ ।
Discussion about this post