HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सेयर बजारमा हरियाली, कारोबार रकम ७ अर्बमाथि

अप्सरा आचार्य by अप्सरा आचार्य
४ दिन अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । बजार परिसूचक २६.५३ अङ्कले बढेर २ हजार ६२२ दशमलव २८ को विन्दुमा पुगेर बन्द भएको छ। यो १.०२ प्रतिशतको वृद्धि हो ।

आइतबार दिनभरको कारोबारमा बजार सकारात्मक देखिएको थियो। कुल २४८ कम्पनीका ३२८ वटा स्क्रिपको कारोबार भएकोमा १८५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ वटा कम्पनीको सेयर मूल्य घटेको छ। आज कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन ।

बजार बढेसँगै कारोबार रकममा पनि राम्रो वृद्धि देखिएको छ। दिनभरमा ७४ हजार ७५२ पटकको कारोबारबाट कुल १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।बढ्दो बजारसँगै आज बजारमा उत्पादनमूलक बाहेक सबै परिसूचकमा वृद्धि देखिएको छ । सबैभन्दा धेरै वृद्धि बैंकिङ क्षेत्रमा २ प्रतिशत बराबर रहेको छ । कारोबार रकमका आधारमा आज साहस ऊर्जा सबैभन्दा अगाडि रह्यो। कम्पनी एक्लैको ५७ करोड ८६ लाखभन्दा बढीको सेयर कारोबार भयो। त्यसपछि क्रमशः बीपीसीएल र युनिभर्सल पावर कम्पनी कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहे ।आजको बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। उक्त कम्पनीको सेयर मूल्यमा ९.९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी विन्धवासीनी हाइड्रोपावरका लगानीकर्ताले ८.९७ प्रतिशत कमाएका छन्। सबैभन्दा धेरै गिरावट जोशी हाइड्रोपावर कम्पनीको ५.५७ प्रतिशतले भएको छ ।

आजको कारोबारसँग समग्र बजारको पुँजीकरण बढेर ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।

Previous Post

शिक्षकहरू फेरि छिरे सिंहदरबार !

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज सोमवार,कस्तो छ तपाईंको राशिफल ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

सेयर बजार निरन्तर रूपमा बढ्दै,७ अर्बको कारोबार

by अप्सरा आचार्य
२ दिन अगाडि
0

सेयर बजार निरन्तर रूपमा बढ्दै गएको छ । साताको पहिलो दिनदेखि नै बढेको बजारले आज तेस्रो दिन पनि निरन्तरता पाएको...

Read more

घट्यो सेयर बजार

१ हप्ता अगाडि

सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

१ महिना अगाडि

साताको पहिलो कारोबार दिन,नेप्से परिसूचक घट्यो

१ महिना अगाडि

गभर्नर पदको शपथ र पदभार ग्रहण गरेकै दिन -घट्यो सेयर बजार

१ महिना अगाडि
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज सोमवार,कस्तो छ तपाईंको राशिफल ?

Discussion about this post

भर्खरै

  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना
  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?

ट्रेन्डिङ

  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
    १० घण्टा अगाडि
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
    १० घण्टा अगाडि
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?
    १७ घण्टा अगाडि
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
    ९ घण्टा अगाडि
  • अर्घाखाँचीमा जिप दुर्घटना
    ११ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.