पाल्पाको रामपुर नगरपालिकाले दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने निर्णय गरेको छ।
नगरप्रमुख रमणबहादुर थापाका अनुसार एक वा दुई सन्तान जन्माउने गाउँबस्ती छाड्ने दर बढेकाले आगामी आर्थिक वर्षदेखि नै तेस्रो सन्तान र तेस्रो सन्तान पछिका हरेक सन्तानलाई पाँच वर्षसम्म मासिक भत्ता दिइने छ ।
Discussion about this post