HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पियोर इनर्जीको आईपीओ बाँडफाँट हुँदै, १ लाख १९ हजारले मात्र पाउने

हो खबर by हो खबर
२ महिना अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) बिहीबार बिहान बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा बिहान ८ः३० बजे बाँडफाँट गरिने भएको हो ।

कम्पनीको आईपीओमा अत्यधिक आवेदन परेका कारण लाखौं लगानीकर्ताको हात भने खाली हुने देखिएको छ। पियोर इनर्जीको आईपीओका लागि कुल १९ लाख ३६ हजार ५३ जना लगानीकर्ताबाट २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन परेको हो। तर, उपलब्ध शेयरको संख्याअनुसार १ लाख १९ हजार ५२० जनाले मात्र शेयर हात पार्नेछन्। बाँकी १८ लाख १६ हजार ५३३ जना लगानीकर्ताको हात भने खाली हुनेछ।

पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ जारी गरेको हो। यसमध्ये केही कित्ता कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याइएपछि बाँकी शेयर सर्वसाधारणलाई छुट्याइएको थियो।

Previous Post

मौसम:आज विभिन्न ठाउँ मा हावाहुरी सहित अत्यधिक गर्मीको सम्भावना

Next Post

आज १९औँ लोकतन्त्र दिवस मनाउँदै

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

सेयर बजार निरन्तर रूपमा बढ्दै,७ अर्बको कारोबार

by अप्सरा आचार्य
२ दिन अगाडि
0

सेयर बजार निरन्तर रूपमा बढ्दै गएको छ । साताको पहिलो दिनदेखि नै बढेको बजारले आज तेस्रो दिन पनि निरन्तरता पाएको...

Read more

सेयर बजारमा हरियाली, कारोबार रकम ७ अर्बमाथि

४ दिन अगाडि

घट्यो सेयर बजार

१ हप्ता अगाडि

सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

१ महिना अगाडि

साताको पहिलो कारोबार दिन,नेप्से परिसूचक घट्यो

१ महिना अगाडि
Next Post

आज १९औँ लोकतन्त्र दिवस मनाउँदै

Discussion about this post

भर्खरै

  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना
  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?

ट्रेन्डिङ

  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
    ९ घण्टा अगाडि
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
    ८ घण्टा अगाडि
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?
    १६ घण्टा अगाडि
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
    ८ घण्टा अगाडि
  • अर्घाखाँचीमा जिप दुर्घटना
    ९ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.