HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

श्रीमान्–श्रीमतीको झगडाको क्रममा कुटपिट गर्दा चार महिने शिशुको मृत्यु

अप्सरा आचार्य by अप्सरा आचार्य
२ महिना अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बाबु आमाको झगडाको क्रममा कुटपिट गर्दा चार महिने शिशुको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका–२ अर्मलेका २१ वर्षीय दीपेन्द्र परियार र उनकी श्रीमती ३५ वर्षीया कमला परियार मादक पदार्थ सेवन गरेर सोमबार राति झगडा गर्दा कमला परियारले ४ महिनाको शिशुलाई ढुंगाले हानेर सख्त घाइते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।घाइते शिशुको उपचारका क्रममा पाल्पास्थित रामपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मधु नेपालका अनुसार श्रीमान्, श्रीमती झगडा गर्दा शिशुलाई लछारपछार गरेको र ढुंगाले हानेपछि शिशु सख्त घाइते भएका थिए । घाइते शिशुलाई स्थानीय र हजुरबुबाले उपचारका लागि अस्पताल लगेका थिए ।घटनामा संलग्न श्रीमान्, श्रीमती घटना घटाएर फरार भएको र डेढगाउँ प्रहरीले नियन्त्रणमा लिएको थियो । बौदीकाली गाउँपालिका–२ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठका अनुसार माइत जानका लागि हिँडेकी कमला परियार र श्रीमान्‌बीच तनहुँको घिरिङ्ग गाउँपालिका–४ गापडाँडामा विवाद भएको बताए । कमलाका पहिलो श्रीमानतर्फ पनि दुई वटा सन्तान रहेको र उनी ट्याक्टर चलाउने पेसामा आवद्ध दीपेन्द्रसँग भागी विवाह गरेर आएको बताए । घटना घटेको स्थल तनहुँ भएको र आरोपीहरू नवलपुरको भएकाले तनहुँ प्रहरीलाई जिम्मा लगाएको छ ।

Previous Post

सुन तोलाकै २ लाख नजिक,कतिमा हुँदै छ कारोबार ?

Next Post

दाउन्नेमा सुक्खा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु

by अप्सरा आचार्य
३ घण्टा अगाडि
0

जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा नरबहादुर...

Read more

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

१ दिन अगाडि
सांकेतिक तस्बिर

अर्घाखाँचीमा जिप दुर्घटना

१ दिन अगाडि
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

जनकपुरमा ज्वाइँद्वारा ससुराको हत्या

२ दिन अगाडि

बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

३ दिन अगाडि
Next Post

दाउन्नेमा सुक्खा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध

Discussion about this post

भर्खरै

  • भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
    १० घण्टा अगाडि
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
    १० घण्टा अगाडि
  • भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु
    ३ घण्टा अगाडि
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
    ३ घण्टा अगाडि
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.