HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सेयरबजार परिसूचक नेप्से ९.७५ अंकले वृद्धि

अप्सरा आचार्य by अप्सरा आचार्य
१ महिना अगाडि
in अर्थ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बुधबार सेयरबजार परिसूचक नेप्से ९.७५ अंकले वृद्धि भई २६९८.९७ विन्दूमा पुगेको छ ।

नेप्से बढेपनि कारोबार भने घटेको छ । मंगलबार ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त मूल्य बराबरको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर किनबेच भएको छ । बुधबार कारोबारमा आएका १४७ कम्पनीको मूल्य वृद्धि भएको छभने ९७ कम्पनीको मूल्य घटेको छ । दुई वटा कम्पनीको मूल्य स्थीर रहेको छ । यस्तै आज बैंकिङ क्षेत्रको शेयर बढेको छ । वाणिज्य बैंक, विकास बैंक, हाइड्रोपावर, लाइफ इन्सुरेन्स म्युचुअल फण्ड,नन्लाइफ इन्सुरेन्स क्षेत्रकको सेयर बढेको छ । साथै फाइनान्स, होटलतथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्तको शेयर घटेको छ ।

Previous Post

नेकपा एमालेको भवनबाट २ लाख ५० हजार बढीको सामग्री चोरी

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ वैशाख ४ गते बिहिवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अर्थ

सुनको मूल्य स्थिर ,कतिमा हुँदै छ कारोबार?

by अप्सरा आचार्य
३ हप्ता अगाडि
0

नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख...

Read more

घट्यो सुनको मूल्य,कतिमा हुँदै छ कारोबार ?

३ हप्ता अगाडि

फेरी बढ्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

३ हप्ता अगाडि

एकैदिन १४ सयले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

३ हप्ता अगाडि

सुनको मूल्य बढ्यो ,कतिमा हुँदै छ कारोबार ?

३ हप्ता अगाडि
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ वैशाख ४ गते बिहिवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • एसइई परीक्षा नहुने कानुन बन्दै
  • भगवान गणेशको बिशेष दिन, गणेश पूजा कसरी गर्ने ? जप्नुहोस् ११ मन्त्र
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ६ गते मंगलवार, हेर्नुहोस : राशिफल
  • मौसम : चट्याङसहित यी स्थानमा वर्षा तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ५ गते सोमवार, हेर्नुहोस : राशिफल

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ६ गते मंगलवार, हेर्नुहोस : राशिफल
    ५ घण्टा अगाडि
  • भगवान गणेशको बिशेष दिन, गणेश पूजा कसरी गर्ने ? जप्नुहोस् ११ मन्त्र
    ५ घण्टा अगाडि
  • एसइई परीक्षा नहुने कानुन बन्दै
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.