HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच करिब एक घन्टा कुराकानी -के के भयो छलफल ?

अप्सरा आचार्य by अप्सरा आचार्य
१ महिना अगाडि
in गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार ओली र देउवाबीच करिब एक घन्टा कुराकानी भएको हो।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमको समीक्षालगायत विषयमा कुराकानी भएको थियो।

दुई दलीय संयन्त्रको बैठक बोलाएर विभिन्न समस्याहरूको समाधानका लागि उपायको खोजी गर्ने विषयमा उनीहरूबीच समझदारी बनेको छ।साथै पूर्वसहमतिअनुसार गठबन्धनलाई निरन्तरता दिने र केही कुराहरू भए संयन्त्रको बैठक गरी छलफल गर्ने विषयमा उनीहरूबीच समझदारी बनेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ।

एमाले नेता राजन भट्टराईका अनुसार संयन्त्रको बैठक बुधबार अपराह्न ५ बजेका लागि बोलाइएको छ।

आन्दोलनरत शिक्षकहरूका मागबारे र संयन्त्रका सदस्यहरूले उठाउँदै आएका विषय उक्त बैठकमा राख्न सकिने पनि उनले बताएका छन्।

Previous Post

कक्षा १२ को परीक्षा ११ गतेदेखि‘शिक्षककोआन्दोलन रोकिएन भने प्रभावित हुने

Next Post

नेकपा एमालेको भवनबाट २ लाख ५० हजार बढीको सामग्री चोरी

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

गृहपृष्ठ

‘अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन-निकिता पौडेल

by अप्सरा आचार्य
२ दिन अगाडि
0

थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेपत्नी निकिता पौडेल लामिछानेले आफूलाई अदालतले मानवीय व्यवहार नगरेको बताएकी छन्।...

Read more

अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु-गृहमन्त्री रमेश लेखक

४ दिन अगाडि

मनकामना दर्शन गर्न गएका पर्यटकको शौचालयमा लडेर मृत्यु

४ दिन अगाडि

सहकारी ठगी अभियोगमा एमाले नेता अर्याल पक्राउ

६ दिन अगाडि

रवि लामिछानेको हेर्दाहेर्दैमा राखिएको रिटको सुनुवाइ जारी, आज आदेश आउने सम्भावना

६ दिन अगाडि
Next Post

नेकपा एमालेको भवनबाट २ लाख ५० हजार बढीको सामग्री चोरी

Discussion about this post

भर्खरै

  • नख्खु कारागारबाट छुटे ६ वर्षदेखि जेलमा रहेका आफताब आलमले पाए सफाइ
  • आज गणतन्त्र दिवस,टुँडिखेलमा विशेष कार्यक्रम
  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल?
  • आज देशमा तीन वायुको प्रभाव कायमै, यी स्थानमा चट्याङसहित वर्षा
  • बुधबार कृष्णको पूजा गर्नुहोस्

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल?
    २४ मिनेट अगाडि
  • बिहीबार भगवान विष्णुको पूजा
    २० मिनेट अगाडि
  • आज गणतन्त्र दिवस,टुँडिखेलमा विशेष कार्यक्रम
    १७ मिनेट अगाडि
  • नख्खु कारागारबाट छुटे ६ वर्षदेखि जेलमा रहेका आफताब आलमले पाए सफाइ
    ११ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.