HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नेपाल आउदैं -विश्वविजेता गोलकिपर बुफोन

अप्सरा आचार्य by अप्सरा आचार्य
४ महिना अगाडि
in खेलकुद
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

फिफा विश्वकप विजेता ‘महान’ गोलकिपर जियोनलियोजी बुफोन नेपाल आउने भएका छन् ।

उनी केपी ओली कप फुटबल प्रतियोगिता हेर्न नेपाल आउन लागेको नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।केपी ओली कपको फागुन १९ गते हुने फाइनलका दौरान बुफोन दशरथ रङ्गशालामा उपस्थित रहने उनको भनाइ छ ।त्यसअघि ब्राजिलियन ‘महान’ खेलाडी मध्येका रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई प्रस्ताव राखिएको भएपनि उनीहरूले कारणवश आउन असमर्थ भएपछि बफोनलाई बोलाइएको हो ।

सन् २००६ को विश्वकप विजेता बुफोन इटालीका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटालीका लागि कीर्तिमानी १७६ खेल खेलेका छन् । इटालीबाट ८० खेलमा कप्तानीसमेत गरेका उनले ५ वटा विश्वकप खेलेका थिए ।

हाल ४७ वर्ष पुगेका बुफोनले १० पटकका इटालियन सिरी ‘ए’को उपाधि जितेका छन् ।

सन् २०१८ मा उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । व्यावसायिक खेल जीवन भने उनले सन् २०२३ मा सकेका थिए ।

केपी ओली कप आइतबारबाट सुरु हुँदैछ । प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहने छ ।

Previous Post

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी पाँच प्रदेशमा वर्षाको सम्भावना

Next Post

भुलेर पनि नखानुहोस रातिको समयमा यी चिज ,जसले शरीरलाई हानि पुर्‍याउँछ

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

खेलकुद

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

by हो खबर
२ हप्ता अगाडि
0

स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बराबरी खेलेपछि  तेस्रो सूपरओभरबाट खेल टुङ्ग्याइएको छ। टस जितेर सुरुमा फिल्डिङ...

Read more

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

४ हप्ता अगाडि

हङकङ विरूद्ध टस जितेर बलिङमा नेपाल

३ महिना अगाडि

टी–२०आई श्रृङ्खलाको पहिलो खेलमा नेपालले गर्यो कतारमाथि सहज जित हासिल

३ महिना अगाडि

ऐतिहासिक जित नेपालको सिंगापुरविरुद्ध

३ महिना अगाडि
Next Post

भुलेर पनि नखानुहोस रातिको समयमा यी चिज ,जसले शरीरलाई हानि पुर्‍याउँछ

Discussion about this post

भर्खरै

  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना
  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?

ट्रेन्डिङ

  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
    १० घण्टा अगाडि
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
    ९ घण्टा अगाडि
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?
    १७ घण्टा अगाडि
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
    ९ घण्टा अगाडि
  • अर्घाखाँचीमा जिप दुर्घटना
    १० घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.