HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

दीपकसँगको तस्बिर राख्दै दीपाले भनिन् : ह्याप्पी भ्यालेन्टाइन डे

अप्सरा आचार्य by अप्सरा आचार्य
५ महिना अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपालको कलाकारिता क्षेत्रमा दीपक र दीपाको जोडी सधैँ चर्चामा रहने गरेको छ। उनीहरूले लामो समय एकसाथ कलाकारिता क्षेत्रमा सहयात्रा गरेका छन्। धेरैले त उनीहरू पर्दामा मात्रै नभएर वास्तविक जीवनमा पनि सहयात्री हुन भन्ने बुझ्छन्। यो कुरालाई लिएर दुवैले पटकपटक सफाइ दिदैँ आएका छन्। उनी एक अर्कालाई असल साथी भन्दा माथि नभएको बताउँछन्।

आज नेपालसहित विश्वभर प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे प्रेम साटासाट गरेर मनाइदैछ। यसबीच अभिनेत्री निर्देशक दीपाश्री निरौलाले अभिनेता दीपकराज गिरीलाई याद गरेकी छिन्।

भ्यालेन्टाइन डेको अवसरमा उनले इन्स्टाग्राममार्फत दीपकसँगको आफ्नो तस्बिर सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्दै लेखेकी छिन्। उनको पोस्टमा कमेन्ट गर्दै धेरैले थरी थरीका प्रतिकृया दिइरहेका छन्।

उपेन्द्र भट्ट लेख्छन्, ‘संसार बनाउने चाहिँ थाहा भएन, तर यसरी अर्काको बुढोको फोटो हालेर संसार हँसाउने चाहिँ हजुर हुनुभयो।’ दीपाको सो पोस्टमा अभिनेत्री एवं कार्यक्रम प्रस्तोता रीमा विश्वकर्माले पनि ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्दै शुभकामना दिएकी छिन्।

 

Previous Post

अमेरिका पठाइदिन्छु भन्दै २१ लाख ठगी गरेको अभियोगमा २ जना पक्राउ

Next Post

आज शनिबार शनिदेवको पूजा गर्नुहोस्

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

सलमान खान ‘ब्रेन एन्युरिज्म’ रोगबाट पीडित

by अप्सरा आचार्य
१ हप्ता अगाडि
0

कमेडियन कपिल शर्माको कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजन सुरु भएको छ। अभिनेता सलमान खान यस कार्यक्रमको पहिलो...

Read more

फिल्म हिट भएपछि फिल्मको लाइन लाग्ने रहेछ – अन्जना बराईलि

१ महिना अगाडि

ऊनको स्वीटर’ फिल्मले अहिले सम्म कति कमायो ?

१ महिना अगाडि

आज चिया दिवस : तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात

२ महिना अगाडि

प्रेमलाई विवाहमा परिणत गरिन् शाहले

२ महिना अगाडि
Next Post

आज शनिबार शनिदेवको पूजा गर्नुहोस्

Discussion about this post

भर्खरै

  • भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
    १० घण्टा अगाडि
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
    १० घण्टा अगाडि
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
    ३ घण्टा अगाडि
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
    ३ घण्टा अगाडि
  • भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.