HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सबैभन्दा छिटो १० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो -रुकुम मैकोट

अप्सरा आचार्य by अप्सरा आचार्य
३ महिना अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपाली फिल्म ‘खुस्मा’मा समावेश पाश्र्वगीत ‘रुकुम मैकोट’ले एकपछि अर्को कीर्तिमान रचिरहेको छ । एसडी योगीद्वारा संगीतबद्ध गीत युट्युव प्लाटफर्ममा सबैभन्दा छिटो १० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बनेको छ ।

नेपाली समयानुसार बुधबार राती यो गीतले उक्त रेकर्ड रचेको हो । २३ साताअघि रिलिज भएको यो गीतले असोज-कात्तिकमा डेढमहिना युट्युवको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ हुँदै इतिहास रचेको थियो ।

यसअघि युट्युवमा सबैभन्दा छिटो १० करोड भ्यूज पाउने नेपाली गीतको रेकर्ड फिल्म ‘घामड शेरे’को ‘साली मनपर्‍यो’सँग थियो । यो गीतलाई १० करोड भ्यूज पाउन २ वर्ष लाग्यो । तर, ६ महिनाभन्दा कम समयमै ‘रुकुम मैकोट’ले रेकर्ड रच्यो । यो कीर्तिमान रच्न तत्काल कुनै नेपाली गीतलाई हम्मे हम्मे पर्ने देखिन्छ ।

‘रुकुम मैकोट’मा योगीको संगीत, योगी र शान्तिश्री परियारको आवाज र सुरेन्द्र रानाको शब्द छन् । यो समाचार तयार पारिरहँदासम्म ‘रुकुम मैकोट’ पछिल्लो एकवर्षमा युट्युव चार्टको शीर्षस्थानमा स्ट्रिमिङ छ । पछिल्लो साता यो गीत युट्युव चार्टमा चौंथो स्थानमा छ ।

Previous Post

सुनको मुल्यले तोड्यो नया रेकर्ड ,कतिमा भैरहेको छ कारोबार ?

Next Post

हालसम्म देशभर ३ लाख ५५ हजार किशोरीले लगाए एचपीभी खोप

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

आज चिया दिवस : तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात

by अप्सरा आचार्य
३ हप्ता अगाडि
0

आज २९औँ राष्ट्रिय चिया दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ मूल...

Read more

प्रेमलाई विवाहमा परिणत गरिन् शाहले

४ हप्ता अगाडि

कुलमान घिसिङको सम्मानमा नयाँ गीत सार्वजनिक

१ महिना अगाडि

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’ले अहिले सम्म कति कमायो ?

१ महिना अगाडि

सलमान खानलाई घरमै पसेर मार्ने धम्की दिएका व्यक्ति पक्राउ

१ महिना अगाडि
Next Post

हालसम्म देशभर ३ लाख ५५ हजार किशोरीले लगाए एचपीभी खोप

Discussion about this post

भर्खरै

  • एसइई परीक्षा नहुने कानुन बन्दै
  • भगवान गणेशको बिशेष दिन, गणेश पूजा कसरी गर्ने ? जप्नुहोस् ११ मन्त्र
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ६ गते मंगलवार, हेर्नुहोस : राशिफल
  • मौसम : चट्याङसहित यी स्थानमा वर्षा तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ५ गते सोमवार, हेर्नुहोस : राशिफल

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ६ गते मंगलवार, हेर्नुहोस : राशिफल
    ५३ मिनेट अगाडि
  • भगवान गणेशको बिशेष दिन, गणेश पूजा कसरी गर्ने ? जप्नुहोस् ११ मन्त्र
    ५१ मिनेट अगाडि
  • एसइई परीक्षा नहुने कानुन बन्दै
    ४८ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.