स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेर एक लाख ६४ हजार ७ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
साउनमा माछा–मासु किन नखाने ? यस्तो छ महत्व
साउन महिना धर्मकर्म गर्ने महिना । साउनमा विशेष गरी भगवान शिवको पूजा– पाठ, तीर्थ व्र्रत गर्ने हिन्दू धर्मावलम्बीमा परम्परा रहिआएको...
Read more
Discussion about this post