HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अन्तिम चरणमा सैनामैना दुधराक्ष कप राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता

हो खबर by हो खबर
५ महिना अगाडि
in खेलकुद
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा यहि माघ २५ देखि फागुन ३ गतेसम्म सञ्चालन हुन लागिरहेको सैनामैना दुधराक्ष कप क्लव स्तरिय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यस प्रतियोगिता भलिबलप्रेमीहरूका लागि विशेष आकर्षण बनेको छ । खेलकुद क्षेत्रको विकास गर्दै सैनामैनालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै चिनाउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको दावी छ । प्रतियोगितामा विभिन्न देशका खेलाडीहरु सहित नेपालका चर्चित राष्ट्रिय क्लवहरुको सहभागिता रहनेछ ।

आयोजकका अनुसार प्रतियोगिताको तयारीका लागि यतिवेला फिल्ड् मर्मतको काम सकिसकेको छ भने दर्शकहरूको सुविधाका लागि उचित बसाइको व्यवस्था गर्न प्याराफिड निमार्णको काम पनि सकिएको छ । रुपन्देही जिल्लामै चर्चामा रहेको सैनामैना दुधराक्ष कप क्लव स्तरिय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सफल वनाउन आयोजक टिम विभिन्न सस्थाहरुसंगको अन्तरकृयालाई तिव्रता दिएको छ भने विभिन्न ठाउमा सहयोगका लागि दौडिरहेको छ । यस्तै राष्ट्रिय स्तरको खेल भएका कारण सुरक्षा प्रबन्धलाई विशेष प्राथमिकता दिइएको छ ।

प्रतियोगिताको विशेषता :

जिल्लाको सैनामैना नगरपालिकामा अहिले सम्मकै ठुलो धनराशीको यस प्रतियोगितामा देशका चर्चित ८ राष्ट्रिय क्ल्वहरुको सहभागिता रहनेछ । प्रतियोगिताका खेलहरू लिग चरणमा खेलाइनेछन्, जसपछि सेमिफाइनल र फाइनल खेलमार्फत विजेता चयन गरिनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगर ५ लाख ५५ हजार ५५५, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै द्धितिय हुनेले नगद ३ लाख ३३ हजार ३३३, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्दा तृतिय हुनेले १ लाख ११ हजार १११, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै सान्तवना हुनेले नगद ५५ हजार ५५५, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने कल्वका अध्यक्ष किरण पोख्रेलले जानकारी गराउनुभयो । विधागत तर्फ पनि उत्कृष्ट खेलाडीलाइ ७ हजार ७७७ र सर्वोउत्कृट खेलाडीलाई १५ हजार ५५५ रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।

खेलकुदको माध्यमबाट सैनामैनालाई चिनाउने :

दुराक्ष युवा क्लवले लामो समयदेखि खेलकुदको विकासमा सक्रिय भूमिका खेल्दै आएको छ । क्लबका अध्यक्ष किरन पोख्रेलका अनुसार दोस्रो चरणको सैनामैना दुधराक्ष कप क्लव स्तरिय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताले खेलकुदप्रेमीहरूका लागि रोमाञ्चक क्षण बन्ने विश्वास छ । भलिबलप्रति स्थानीय युवाहरूको उत्साह बढ्दै गएको छ । यस प्रतियोगितामा विभिन्न देशका खेलाडीहरु आउने भएकाले उनिहरुलाई सैनामैनाका विभिन्न पर्यटकीय स्थल घुमाउने र सैनामैनालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै चिनाउने उद्धेश्य रहेको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । यस्तै आगामी दिनमा यस सैनामैना क्षेत्रका खेलाडीहरु उत्पादन गर्न क्लव सकृय रहने र सैनामैनामा आयोजना हुने खेलकुदमा क्लवले सहयोग गर्ने पोख्रेलको भनाइ छ ।

सहभागी क्लवहरु :

प्रतियोगितामा विदेशी खेलाडीहरु सहित प्रतिष्ठित क्लबहरूको सहभागिता रहने छ । गत वर्ष स्व. ढुण्डी थरुनी स्मृत कप जिल्ला स्तरीय पुरुष भलिवल सञ्चालन गरेको क्लवले यस वर्ष दोस्रो चरणको सैनामैना दुधराक्ष कप क्लव स्तरिय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको खेल संयोजक राजकुमार चौधरीले बताउनुभयो । संयोजक चौधरीका अनुसार खेलकुदप्रेमीहरूका लागि यस वर्षको प्रतियोगिता निकै रोमाञ्चक क्षण बन्ने विश्वास गरिएको छ । यस भलिवल प्रतियोगितामा नेपाल एपिएफ कल्व, बुढा निलकण्ठ भलिवल क्लव, त्रिभुवन आर्मी क्लव, हेल्प नेपाल स्पोर्ट क्लव, सुदुर पश्चिम प्रदेश खेलकुद परिषद्, जाउलाखेल भलिवल प्रशिक्षण क्लव, नेपाल पुलिस क्लव, गण्डगी प्रदेश भलिवल संघ लगायतका क्लवको सहभागिता रहने संयोजक चौधरीले जानकारी दिनुुभयो ।

दर्शकको उत्साह :

सैनामैना दुधराक्ष कप क्लव स्तरिय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताप्रति दर्शकहरूको ठूलो चासो देखिएको छ । क्लवका सचिव पदम पाण्डेका अनुसार स्थानीय समुदायले खेलकुदप्रति देखाएको समर्थन उत्साहजनक छ । विशेष गरी युवा पुस्ता यस प्रतियोगितालाई हेर्न आतुर रहेको बताइएको छ । पाण्डे भन्नुहुन्छ हामी उत्साहित नै छौ । दर्शकहरुकै कारण प्रतियोगिता सफल हुने हो त्यसैले टिकट पनी महंगो हुने छैन । विगतको अभ्यासलाइ नै अनुसरण गर्ने छौ । दर्शकको उपस्थिति पहिले भन्दा अझै राम्रो र व्यवस्थित हुन्छ । यती बुझ्नुहोस दुधराक्ष युवा क्लबले थप नया इतीहास रच्दै छ ।

क्लवललाई अहिले गत वर्ष जस्तै स्थानिय देखि देश विदेशबाट समेत सहयोग जुटिरहेको छ । खेल हुने स्थलमा भएको तिव्र गतिको कामले स्थानिय देखि बाह्य भलिवल खेलप्रेमिहरु २५ गतेको प्रर्खाइ गरिरहेको पाइन्छ । त्यसमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु आउने हुदा भलिवल खेलप्रेमिहरु थप उत्साहित छन् । फिल्डमा अव म्याट लगाउने काम मात्र बाकी रहेको आयोजकको भनाइ छ ।

सम्बन्धित पक्षहरूको प्रयास :

सैनामैना दुधराक्ष कप क्लव स्तरिय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताक सफल पार्न खेलाडी, प्रशिक्षक र आयोजक टिमले तयारीलाई अन्तिम रूप दिने काम गरिरहेका छन् । प्रतियोगिता सफल बनाउन प्रायोजक र स्थानीय सरकारले समेत आवश्यक सहयोग गरेका छन् । खेल क्षेत्रको व्यवस्थापन, खानेपानी, स्वास्थ्य सेवा, र सुरक्षाका लागि विशेष ध्यान दिइएको छ ।

भलिवल प्रतियोगिता खेलकुदप्रेमीहरूका लागि मात्र होइन, नगरको प्रचार–प्रसारका लागि पनि महत्वपूर्ण हुने विश्वास गरिएको छ । यो प्रतियोगिताले राष्ट्रिय खेल भलिबललाई अझ उचाइमा पु¥याउने र खेलाडीहरूलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ भने स्थानिय क्षेत्रका खेलाडीहरुलाई हौसला प्रदान गर्दै भलिवल खेल प्रति रुचि बढाउने अपेक्षा गरिएको छ ।

दुधराक्ष युवा क्लवको आयोजनामा सैनामैना नगरपालिका–६, कलौनी चोक खेल मैदानमा प्रतियोगिता माघ २५ गते देखी फागुन ३ गते सम्म सञ्चालन हुने छ ।

Previous Post

पाथीभरा केबलकार विवाद : केबलकार विवाद समाधान गर्न सरकारी वार्ता टोलीद्वारा आन्दोलन पक्षसँग छलफल सुरु

Next Post

भोली यी प्रदेश मा सार्वजनिक बिदा (सूचनासहित)

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

खेलकुद

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

by हो खबर
२ हप्ता अगाडि
0

स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बराबरी खेलेपछि  तेस्रो सूपरओभरबाट खेल टुङ्ग्याइएको छ। टस जितेर सुरुमा फिल्डिङ...

Read more

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

४ हप्ता अगाडि

हङकङ विरूद्ध टस जितेर बलिङमा नेपाल

३ महिना अगाडि

टी–२०आई श्रृङ्खलाको पहिलो खेलमा नेपालले गर्यो कतारमाथि सहज जित हासिल

३ महिना अगाडि

ऐतिहासिक जित नेपालको सिंगापुरविरुद्ध

३ महिना अगाडि
Next Post

भोली यी प्रदेश मा सार्वजनिक बिदा (सूचनासहित)

Discussion about this post

भर्खरै

  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना
  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?

ट्रेन्डिङ

  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
    ९ घण्टा अगाडि
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
    ९ घण्टा अगाडि
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?
    १७ घण्टा अगाडि
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
    ८ घण्टा अगाडि
  • अर्घाखाँचीमा जिप दुर्घटना
    १० घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.