अज्ञात व्यक्तिको छुरा प्रहारबाट घाइते भएका भारतीय अभिनेता शेफअली खानको अहिले मुम्बईस्थित लीलावती अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमणबाट उनको शरीरका ६ ठाउँमा चोट लागेको अस्पतालले जनाएको छ । तीमध्ये दुईवटा चोट गहिरा रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका डा नीरज उत्तमानीले बताएका छन् ।
Discussion about this post