HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सेयर बजार मापक नेप्से परिसूचक घट्यो

अप्सरा आचार्य by अप्सरा आचार्य
८ महिना अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेको हो। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २.९५ अंकले बढेको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। आज ३१४ स्क्रिप्सको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर ४ अर्ब  २७ करोड ८२ हजार ५७५ रुपैयाँमा कारोबार भयो। मंगलबार ४ अर्ब  ३४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। कुथेली बुखारीको सेयर ९.९० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १५ करोड मूल्य बढिको सेयर कारोबार भयो। यसैगरी रिभर फल्स पावरको १२ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ११ करोड,नेपाल फाइनान्सको १० करोड र सिकलेस हााइड्रोपावरको ८० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

तीन समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। फाइनान्स,माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखिएका हुन्।

कारोबारमा आएका स्टक्समध्ये ८१ वटाको मूल्य बढ्यो भने १४९ वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

Previous Post

रकम धेरै थुप्रिएपछि आज (बुधबार) राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ झिक्दै

Next Post

माछा मार्न जाँदा २३ करोडको सम्पति भेटेपछि…

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँड मिति सार्बजनिक

by हो खबर
५ दिन अगाडि
0

माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार भदौ ८ गते...

Read more

बढ्यो सेयर बजार, कारोबार रकम ६ अर्ब १७ करोड

१ हप्ता अगाडि

सेयर बजार राताम्मे ,२७ अंकले घट्यो नेप्से

१ हप्ता अगाडि

आईपीओ खुल्यो स्वस्तिक लघुवित्तको

२ हप्ता अगाडि

घट्यो सेयर बजार ,धेरै परिसूचकहरु राताम्मे

२ हप्ता अगाडि
Next Post

माछा मार्न जाँदा २३ करोडको सम्पति भेटेपछि…

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.