साहरा सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ । त्यहाँबाट वीरगञ्ज लगिनेछ ।प्रहरीले उनीमाथि सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधमा पनि मुद्दा चलाउने तयारी स्वरुप बयान गरिरहेको छ। चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रहरीले जिल्ला प्रहरी कार्यालयमा बयानका लागि आवश्यक कागजात मिलाएपछि सरकारी वकिल कार्यालयमा लगिने जनाइएको छ। अरु थप कुन ठाउँ हुन्छ प्रहरी खोजिरहेको स्रोतले खुलाएको छ ।
भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा फेला
भक्तपुरको बालकोट बाबुछोरा मृत अवस्थामा भेटिएका छन् । सुर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा टोलमा खोटाङ घर भएका ५६ वर्षका कुलप्रसाद आचार्य...
Read more
Discussion about this post