HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

वास्तुशास्त्रअनुसार घरको कुन दिशामा ऐना राखियो भने शुभ हुन्छ ? थाहा पाउनुहोस्

अप्सरा आचार्य by अप्सरा आचार्य
१० महिना अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

वास्तु शास्त्रमा ऐनालाई महत्वका साथ हेरिएको छ । सान्यतया सबैको घरमा ऐना राखिएको पाइन्छ । वास्तु शास्त्रमा ऐना घरमा कसरी ,कहाँ राख्ने , कुनदिशामा राख्ने, कस्ता आकारका ऐना राख्ने भन्ने केहि नियमहरु रहेका छन् ।

सहि ठाउँमा राखेको ऐनाले वास्तु दोष हटाउँने ,घर परिवारमा आर्थिक सम्पन्ता र खुसियाली ल्याउँने शत्रुको नाँस गर्ने गर्दछ भने गलत ठाउँमा राखेको ऐनाले घरमा नकारात्मक उर्जालाइ बढाउँने, स्वास्थ्य समस्या, आर्थिक शंकट र घर परिवारमा झैझगडा बढाउँन सक्छ । त्यसैले वास्तुको नियमलाई पालना गर्न आवश्यक हुन्छ ।

वास्तु शास्त्रका अनुसार ऐनालाई घरको बेडरुममा ऐना राख्नु हुदैन, यदि राख्नै परेमा ऐनालाइ बिस्तराको सामुन्य राख्नु हुदैन । वास्तु शास्त्रका अनुसार ऐना घरको उत्तर,पुर्व र पश्चिम दिशामा राख्नुपर्छ । यसले घरमा गोलो आकारको ऐना राख्नु हुदैन । धनसम्पती राख्ने दराजमा ऐना राख्दा त्यसले धनलाई बढाउँने वास्तु शास्त्रमा उल्लेख गरिएको छ ।

Previous Post

युरिक एसिडका बिरामीले भूलेर पनि नखानुस् यी खाने कुरा

Next Post

किन च्यापिन्छ शरीरको नसा ?कारण र समाधानको उपाय

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

by अप्सरा आचार्य
४ घण्टा अगाडि
0

अर्घाखाँची- सुपादेउराली मन्दिरमा नजिकै केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी...

Read more

बिहीबार भगवान विष्णुको पूजा

१२ घण्टा अगाडि

सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?

१३ घण्टा अगाडि

बुधबार कृष्णको पूजा गर्नुहोस्

२ दिन अगाडि

सुपा देउराली माताको दर्शन गर्दै आज बुधवार,कस्तो छ तपाईंको राशिफल ?

२ दिन अगाडि
Next Post

किन च्यापिन्छ शरीरको नसा ?कारण र समाधानको उपाय

Discussion about this post

भर्खरै

  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना
  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?

ट्रेन्डिङ

  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
    ५ घण्टा अगाडि
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?
    १३ घण्टा अगाडि
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
    ५ घण्टा अगाडि
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
    ४ घण्टा अगाडि
  • अर्घाखाँचीमा जिप दुर्घटना
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.