साताको पहिलो कारोबार आइतबारका दिन नेप्से ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा बन्द भएको छ।
यो अघिल्लो दिनको तुलनामा १ दशमलव १४ प्रतिशतले घटी हो । आइतबार तीन सय ३० कम्पनीको कारोबार भएको छ।
आइतबार तीन सय ३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता शेयर ३ लाख नौ सय १८ पटक खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७हजार ३ सय ७ ६ बराबरको कारोबार भएको छ।
त्यस्तै, आइतबारको कारोबारको दिन सेन्सेटिभ इण्डेक्स ६.६५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले घटेको छ।आइतबार ४७ स्टकको मूल्य बढेको छ भने १९७ स्टकको मूल्य घटेको छ।
Discussion about this post