HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

अप्सरा आचार्य by अप्सरा आचार्य
१ दिन अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.६४ अंकले घटेको छ ।  नेप्सेमा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५९५.२४ बिन्दुमा आएको हो ।

आज नेप्सेमा सेयर कारोबार भएकामध्ये २१३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । आज ३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

मंगलबार माबिलुङ इनर्जी लिमिटेडको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने मुक्तिनाथ कृषि कम्पनीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए ।

आज नेप्से परिसूचक घट्दा सबै समूहको उपसूचक पनि राताम्य भएको छ ।

Previous Post

दाउन्ने सडकखण्ड पुस १५ गतेसम्मका लागि एकतर्फी रूपमा सञ्चालन हुने

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल कार्तिक १९ गते बुधवार को राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

share
शेयर बजार

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

by हो खबर
१ हप्ता अगाडि
0
1.2k

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार...

Read more

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

३ हप्ता अगाडि
1.2k

सेयर बजारमा कारोबार निरन्तर घट्दै -१९.४३ अङ्कले घट्यो नेप्से

३ हप्ता अगाडि
1.2k

सेयर बजारमा सकारात्मक सर्किट-५८ अंकले बढ्यो नेप्से

१ महिना अगाडि
1.2k

सेयर बजारमा हरियाली -११६ अंकले बढ्यो नेप्से

२ महिना अगाडि
1.2k
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल कार्तिक १९ गते बुधवार को राशिफल

Discussion about this post

भर्खरै

  • ११सयले घट्यो सुनको मुल्य ,कतिमा हुदै छ कारोबार ?
  • बुधबार कृष्णको पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल कार्तिक १९ गते बुधवार को राशिफल
  • सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से
  • दाउन्ने सडकखण्ड पुस १५ गतेसम्मका लागि एकतर्फी रूपमा सञ्चालन हुने
  • घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, कार्तिक २०, २०८२
Thu, November 6, 2025

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.