HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सेयर बजारमा कारोबार निरन्तर घट्दै -१९.४३ अङ्कले घट्यो नेप्से

अप्सरा आचार्य by अप्सरा आचार्य
३ हप्ता अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १९.४३ अङ्कको गिरावट आएको छ ।

तेस्रो दिन(मङ्गलबार) बजार बन्द हुँदा नेप्से परिसूचक २५२८.१६ विन्दुमा अडिएको छ, जुन अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतले कम हो ।

बजारमा आज कुल २१४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ३३ वटा कम्पनीको मूल्य बढेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आजको बजारमा कुल ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिमा ७४ लाख ८८ हजार २७३ कित्ता सेयर ३८ हजार ६२७ वटा कारोबारमार्फत खरिद बिक्री भएका छन् । यो कारोबार रकम एक सातकदेखिको कम हो । पछिल्लो चार कारोबार दिनदेखि बजार निरन्तर घट्दै गएको देखिन्छ । मुख्य सूचकाङ्कसँगै अन्य उप–सूचकाङ्कहरूमा पनि गिरावट देखिएको छ। सेन्सेटिभ इन्डेक्स ४.६० अङ्कले घटेर ४३९.९४ मा पुगेको छ भने फ्लोट इन्डेक्स १.८० अङ्कले घटेर १७३.१३ मा झरेको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स पनि १.७१ अङ्कले घटेर १४९.२८ मा कायम भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्यस्योरेन्स कम्पनी र सीईडीबी होल्डिङ कम्पनी अग्रस्थानमा रहेका छन् ।

आज मूल्य वृद्धि हुने कम्पनीहरूमध्ये शुभम् पावर र ग्रामीण विकास लघुवित्तको मूल्यमा १० प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्तमा भने नकारात्मक सर्किट लागेको छ ।

Previous Post

जेनजी आन्दोलनपछि आज पहिलो पटक सार्वजनिक हुँदै- शेरबहादुर देउवा

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल असोज २९ गते बुधवार को राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

by अप्सरा आचार्य
२ दिन अगाडि
0
1.2k

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.६४ अंकले घटेको छ ।  नेप्सेमा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार...

Read more
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

१ हप्ता अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

३ हप्ता अगाडि
1.2k

सेयर बजारमा सकारात्मक सर्किट-५८ अंकले बढ्यो नेप्से

१ महिना अगाडि
1.2k

सेयर बजारमा हरियाली -११६ अंकले बढ्यो नेप्से

२ महिना अगाडि
1.2k
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल असोज २९ गते बुधवार को राशिफल

Discussion about this post

भर्खरै

  • ११सयले घट्यो सुनको मुल्य ,कतिमा हुदै छ कारोबार ?
  • बुधबार कृष्णको पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल कार्तिक १९ गते बुधवार को राशिफल
  • सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से
  • दाउन्ने सडकखण्ड पुस १५ गतेसम्मका लागि एकतर्फी रूपमा सञ्चालन हुने
  • घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, कार्तिक २०, २०८२
Thu, November 6, 2025

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.