HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

हो खबर by हो खबर
१ महिना अगाडि
in मनोरञ्जन, समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गरेकी छन्। आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै २६ वर्षीया लुइँटेल विजेताको उपाधि हात पारेकी हुन्। उनलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिइन्।

प्रतियोगितामा दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता, उरुषा भण्डारी ‘मिस नेपाल इन्टरनेसनल’ को ताजसहित दोस्रो उपविजेता, सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ ताजसहित तेस्रो उपविजेता भइन्।

‘द हिडन ट्रेजर’ले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा नेपालभर विभिन्न सहरमा आयोजना गरिएका ‘अडिसन’मार्फत २६ जना प्रतिस्पर्धी चयन भएको जनाइएको छ।

Previous Post

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

Next Post

आज : धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

आजको मौसम पूर्वानुमान : मनसुनी वायुको कमजोर हुँदै

by हो खबर
४ दिन अगाडि
0

मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको...

Read more

मुग्लिन–नारायणगढको सडकको विकल्पमा कुन मार्ग प्रयोग गर्न सकिन्छ ?

२ हप्ता अगाडि

१६ वर्षीय किशोरको डरलाग्दो अ’पराध- जंगलमा कुरेर बसे, बला’त्कारपछि हत्या गरे

३ हप्ता अगाडि

चाडबाडको बेलामा यात्रुलाई सास्ती – वर्षाका कारण देशका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध

३ हप्ता अगाडि

एक-दुई स्थानमा हल्का वर्षा सम्भावना

३ हप्ता अगाडि
Next Post

आज : धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै

Discussion about this post

भर्खरै

  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल असोज २३ गते बिहिवार को राशिफल
  • बुधबार कृष्णको पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल असोज २२ गते बुधवार को राशिफल
  • आजको मौसम पूर्वानुमान : मनसुनी वायुको कमजोर हुँदै
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल असोज २१ गते मंगलवार को राशिफल
  • शनिबार शनिदेवको पूजा गर्नुहोस्

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, अशोज २५, २०८२
Sat, October 11, 2025

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.