HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बढ्यो सेयर बजार, कारोबार रकम ६ अर्ब १७ करोड

अप्सरा आचार्य by अप्सरा आचार्य
१ हप्ता अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१६ अंकले बढेको छ । नेप्से ०.३३ प्रतिशतले बढ्दा परिसूचक २७७०.३९ विन्दुमा पुगेको छ ।

नेप्से बढ्दा कारोबार रकम भने घट्न पुगेको छ । सोमबार ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँ बाराबरको १ करोड ५२ लाख २९ हजार ९२१ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा १७५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर रहेन ।

सोमबार दिनभरमा ३२० वटा कम्पनी करोबारमा आउँदा ६७ हजार ९५९ पटक शेयर किनबेच भएको छ ।बजार बढ्दा ट्रेडिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सोमबार उक्त समूह सबैभन्दा बढी १.२९ प्रतिशतले बढेको छ । सोमबार म्यचुअल फण्ड र अन्य समूह बाहेक अन्य सबै समूह बढको छ ।

Previous Post

पाकिस्तानमा वर्षा र बाढीबाट हालसम्म ३२३ को मृत्यु

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ३ गते मंगलवार को राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँड मिति सार्बजनिक

by हो खबर
५ दिन अगाडि
0

माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार भदौ ८ गते...

Read more

सेयर बजार राताम्मे ,२७ अंकले घट्यो नेप्से

१ हप्ता अगाडि

आईपीओ खुल्यो स्वस्तिक लघुवित्तको

२ हप्ता अगाडि

घट्यो सेयर बजार ,धेरै परिसूचकहरु राताम्मे

२ हप्ता अगाडि

४१ अंकले घट्यो सेयर बजार ,

३ हप्ता अगाडि
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ३ गते मंगलवार को राशिफल

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

  • वीरगञ्जमा देखियो हैजा
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.