भारतको पश्चिम बंगाल राज्यको पूर्वी बर्धमान जिल्लामा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।
तीर्थयात्री बोकेको बस शुक्रबार बिहान दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।बर्धमानबाट दुर्गापुर गइरहेको बस सडकमा रोकिइराखेको ट्रकसँग ठक्कर खाएको हो । दुर्घटनामा परेका सबै बिहारका भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
Discussion about this post