HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

हो खबर by हो खबर
२ हप्ता अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

‘विष्णु माझीको गीत नआएसम्म तीज नै खल्लो लाग्छ’- हरेक वर्ष तीजको रौनक सुरु भएसँगै सामाजिक सञ्जालमा गुञ्जिने यो आवाजले यसपटक पनि विश्राम पाएको छ । तमाम प्रतिक्षा र अनुमानलाई अन्त्य गर्दै लोकगायिका विष्णु माझीले आफ्नो नयाँ तीज कोशेली ‘म त नराउरी’ (पुतलीको भट्टी-२१) सार्वजनिक गरेकी हुन् ।

गीत सार्वजनिक भएसँगै यसले युट्युबमा मात्र नभई सम्पूर्ण नेपाली संगीतप्रेमीमाझ ठूलो तरंग ल्याएको छ । सधैँझैँ यसपटक पनि माझीले आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत लाखौं दर्शक-श्रोताको मन जितेकी छन् ।

विष्णु माझीका गीत केवल नाचगानमा सीमित हुँदैनन्, तिनले नेपाली समाजका चेलीबेटीका गहिरा कथा र वेदना बोकेका हुन्छन् । ‘म त नराउरी’ ले पनि यही परम्परालाई निरन्तरता दिएको छ । गीतको भिडियोमा एक चेलीले बिदाइको क्षणमा आँसु लुकाउँदै ‘म त रुन्नँ’ भने पनि उनको हरेक पल संघर्ष र पीडामा बितेको मार्मिक कथा देखाइएको छ ।

गर्भवती अवस्थामा घाँस-दाउराको भारी बोक्नुपर्ने बाध्यतादेखि परिवारभित्रको अवहेलनासम्मका दृश्यले धेरैको मन छोएको छ । भिडिओमा एकातिर भव्य नृत्य र रंगिन परिवेश छ भने अर्कोतिर एक नारीको यथार्थ जीवनको संघर्षलाई उतारिएको छ, जसले गीतलाई थप भावनात्मक बनाएको छ ।

Previous Post

बुधबार कृष्णको पूजा गर्नुहोस्

Next Post

देशभर भारी वर्षाको चेतावनी, सातै प्रदेशमा सतर्कता अपनाउन आग्रह

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

चर्चामा पल शाहको फ्लिम “मोहर “-प्रदर्शनको ३ दिनमा कति कमायो ?

by अप्सरा आचार्य
२ हप्ता अगाडि
0

फ्लिम मोहरले अहिले चर्चा बटुलिरहेको छ। सामाजिक कथावस्तुमा आधारित फिल्म ‘मोहर’ले सिनेपाः बक्सअफिसमा १ करोड रुपैयाँ ग्रसको कमाइ गरेको छ...

Read more

दीपिकाको एक इन्स्टाग्राम रिल्सले राख्यो विश्व रेकर्ड,जसलाई १ अर्ब ९० करोड पटक हेरियो,,

३ हप्ता अगाडि

टिकटकबाट उदाएका टिकटक स्टार आयुष सिंह ठकुरी फ्लिममा खेल्दै

४ हप्ता अगाडि

किन लगाइन्छ साउनमा हरियो चुरा र मेहेन्दी ?यस्ताे छ यसकाे महत्व, जान्नुहाेस

१ महिना अगाडि

गायक रामकृष्ण ढकालले पनि सार्वजनिक गरे गालीगलौज गर्ने आइडी

१ महिना अगाडि
Next Post

देशभर भारी वर्षाको चेतावनी, सातै प्रदेशमा सतर्कता अपनाउन आग्रह

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

  • वीरगञ्जमा देखियो हैजा
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.