HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हो खबर by हो खबर
२ हप्ता अगाडि
in अर्थ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सर्वसाधारण लगानीकर्ताका लागि जेठ १४ गतेदेखि बिक्री खुला गरेको ट्रेड टावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आवेदनकर्ताले आज बेलुका ५ बजे सम्म आवेदन दिन सक्नेछन।

यसअघि छिटो अबधि जेठ १९ गते तोकिएकोमा आईतबार सावर्जनिक बिदा परेकाले कम्पनीले एक दिन थप गरी जेठ २० गते सम्मको अबधि कायम गरेको हो।

कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनकालागि नेपाल धितोपत्र बोर्डबाट अनुमती पाएको थियो।

जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुनआउने वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार ४३३ कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको कम्पनीले जनाएको छ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ। लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

Previous Post

‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु

Next Post

सुनको मुल्य बढ्यो ,कतिमा भैरहेको छ कारोबार ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अर्थ

सुनको मुल्य बढ्यो ,कतिमा भैरहेको छ कारोबार ?

by हो खबर
२ हप्ता अगाडि
0

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। सोमबारको तुलनामा आज सुन तोलामा दुई हजार...

Read more

फेरी बढ्यो सुनको मुल्य

२ हप्ता अगाडि

सुनको मुल्य बढ्यो ,कतिमा भैरहेको छ कारोबार ?

३ हप्ता अगाडि

सुनको मुल्य बढ्यो, कतिमा भैरहेको छ कारोबार

३ हप्ता अगाडि

उच्च मूल्यमा पुगेको सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँले घट्यो,कतिमा हुँदै छ कारोबार ?

३ हप्ता अगाडि
Next Post

सुनको मुल्य बढ्यो ,कतिमा भैरहेको छ कारोबार ?

Discussion about this post

भर्खरै

  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?
  • बुधबार कृष्णको पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज बुधवार,कस्तो छ तपाईंको राशिफल ?
  • देशका यी स्थानमा हुने छ वर्षा
  • नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?
    १४ घण्टा अगाडि
  • बिहीबार भगवान विष्णुको पूजा
    १४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.