HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बर्खा सुरू भएसँगै नारायणगढ -बुटवल सडक खण्डको यात्रा कष्टपूर्ण

अप्सरा आचार्य by अप्सरा आचार्य
६ महिना अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नारायणगढ बुटवल सडक खण्ड भएर यात्रा गर्ने यात्रुहरूको वर्षा भएपछि दुर्दशा हुने गरेको छ । यो सडक खण्डमा पर्ने दाउन्ने ,दुम्किबासको बिनयी खोला र चोरमाराको गिरुबारी खोलामा बनेको डाइभर्सन हल्का वर्षा हुनासाथ बाढीले बगाउने गरेकाले उनीहरूले वर्षा भएसँगै यो दुर्दशा भोग्नु परेको हो । बिनयी खोलामाथिको पुल भास्सिएको ४ महिना पुगे पनि हालसम्म मर्मत हुन सकेको छैन । चोरमाराको गिरुबारी खोलामाथिको पुल पनि मर्मत नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । वर्षा हुनासाथ दाउन्नेमा सडक चिप्लो भएर सवारी गुड्न सक्दैनन् । बिहीबार राति बाढीले दुम्कीवासको बिनयी खोलामा रहेको डाइभर्सन  बगाएपछि राति २ बजेदेखि  बिहान ९ बजेसम्म यात्रुहरू सडकमा नै अलपत्र परे ।  शुक्रबार बिहान ९ बजे पछि भने  त्यहाँ रोकिएका साना र यात्रुबहाक गाडी होसी,सर्दी हुँदै पठाइएको प्रहरीले जानकारी दिएको छ ।

नारायणगढबाट चोरमारा अरुखोलाहुँदै महेन्द्रराजमार्गमा पर्ने होंसी सिमेन्ट कारखानाको गेटहुँदै उत्तर सर्दी पुगेर फेरी दुम्कीवासहुँदै वारपार गराइएको छ । यो बाटो हुँदै निस्कन २५ किलोमिटर लामो यात्रा गर्नुपर्छ । ठूला,लामा लरी र मालबहाक गाडी भने महेन्द्ररागर्ममै रोकिएका छन् ।

दाउन्नेको खोर्साने खोला नजिकमा महेन्द्रराजमार्ग भासिएको छ । त्यहाँ सडक मर्मत गरेर बिहानदेखि यातायात सुचारु गरिएको छ । त्यस्तै चोरमारामा पनि गिरुवारी पुल नजिकबाट अस्थायी सडक निर्माण गरेर यातायात सुचारु गरिएको प्रहरीको भनाइ छ ।  जिल्ला प्रहरी प्रमुख यादव ढकालले बिनयी खोलामा पानी सुकेपछि त्यहीमाथि फेरि डाइभर्सन बनाएर सडक यथावत् सञ्चालन गरिने बताए ।

Previous Post

सुनको मुल्य बढ्यो, कतिमा भैरहेको छ कारोबार

Next Post

गृहमन्त्रीले राजीनामा नगरेसम्म संसद् चल्न नदिने माओवादीको निर्णय

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

by अप्सरा आचार्य
४ हप्ता अगाडि
0
1.2k

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘वर्ल्डलिंक सिक्सजी’ घोषणा गरेको छ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले...

Read more

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

४ महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

५ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

५ महिना अगाडि
1.2k

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा- दुईतर्फी सवारी साधन आवतजावत

६ महिना अगाडि
1.2k
Next Post

गृहमन्त्रीले राजीनामा नगरेसम्म संसद् चल्न नदिने माओवादीको निर्णय

Discussion about this post

भर्खरै

  • (no title)
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल
  • मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु
  • अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने
  • घट्यो सुनको मुल्य ,कतिमा भैरहेको छ कारोबार ?
  • आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.