HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बिहीबार भगवान विष्णुको पूजा

हो खबर by हो खबर
३ दिन अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

Previous Post

सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल?

Next Post

आज गणतन्त्र दिवस,टुँडिखेलमा विशेष कार्यक्रम

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

शनिबार शनिदेवको पूजा गर्नुहोस्

by हो खबर
१५ घण्टा अगाडि
0

शनिबार शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही...

Read more

सुपा देउराली माताको दर्शन गर्दै आज शनिवार,कस्तो छ तपाईंको राशिफल ?

१५ घण्टा अगाडि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

२ दिन अगाडि

सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?

२ दिन अगाडि

सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल?

३ दिन अगाडि
Next Post

आज गणतन्त्र दिवस,टुँडिखेलमा विशेष कार्यक्रम

Discussion about this post

भर्खरै

  • साना बच्चालाई किन दिनुहुँदैन गाईभैँसीको दूध ?
  • मनसुन भित्रिएसँगै कुन कुन ठाउँमा भारी वर्षा हुँदै छ ?
  • फिल्म हिट भएपछि फिल्मको लाइन लाग्ने रहेछ – अन्जना बराईलि
  • ऊनको स्वीटर’ फिल्मले अहिले सम्म कति कमायो ?
  • शनिबार शनिदेवको पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज शनिवार,कस्तो छ तपाईंको राशिफल ?

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज शनिवार,कस्तो छ तपाईंको राशिफल ?
    १५ घण्टा अगाडि
  • मनसुन भित्रिएसँगै कुन कुन ठाउँमा भारी वर्षा हुँदै छ ?
    ७ घण्टा अगाडि
  • फिल्म हिट भएपछि फिल्मको लाइन लाग्ने रहेछ – अन्जना बराईलि
    ७ घण्टा अगाडि
  • शनिबार शनिदेवको पूजा गर्नुहोस्
    १५ घण्टा अगाडि
  • ऊनको स्वीटर’ फिल्मले अहिले सम्म कति कमायो ?
    ८ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.