HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

‘अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन-निकिता पौडेल

अप्सरा आचार्य by अप्सरा आचार्य
२ दिन अगाडि
in गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेपत्नी निकिता पौडेल लामिछानेले आफूलाई अदालतले मानवीय व्यवहार नगरेको बताएकी छन्।

पति लामिछानेको आदेश आउने भएपछि सर्वोच्च अदालत पुगेकी पौडेलले आफूलाई अदालतबाट मानवीय व्यवहार नगरिएकोलेखेकी छन्।

‘अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ,’ उनले लेखेकी छन्।

त्यसअघि उनी लेख्छिन्, ‘करिब २ बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहेँ। केहीपछि सहरजिष्ट्रार (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो। केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो। ‘एकैछिन है…’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन्। आदेश ल्याएर सुनाउनुपर्ने मान्छे नै हराए।’

निकिताले भोलिपल्ट भैरहवा नै गएको पनि फेसबूकमा लेखेकी छन्। उनले त्यसलाई जिन्दगीकै कठिन दिनसमेत भनेकी छन्।

‘अन्यायको शिकार भएकी म कसरी तंग्रिएर हिँडे होला। कसरी उहाँको अगाडि पुगेँ, थाहा छैन। सायद जिउँदो लास भएर हिँडेछु। उहाँको अगाडि पुगेपछि मात्रै होश खुलेजस्तो भयो। साँझ काठमाडौं फर्किए,’ उनले भनेकी छन्।

उनले केही प्रमाण नभेटिँदा पनि आफ्नो श्रीमान्‌लाई थुनेको तर्क गरेकी छन्। ‘गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौँ ? गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग ?’

गत शुक्रबार अदालतले लामिछानेको आदेश दिँदै थियो। श्रीमान् छुट्लान् भनेर अदालत पुगेकी निकिता नभेटी फर्किइन्। त्यसबेला अदालतले लामिछानेलाई थुनामै राख्नका लागि आदेश दिएको थियो।

Previous Post

नेपालमा पनि देखियो कोरोना- ७ जनामा पुष्टि

Next Post

स्मार्ट लाइसेन्स कुर्नुपर्ने लामो पर्खाइ अन्त्य हुँदै, लाइसेन्स छपाइ तीव्र बनाइँदै

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

गृहपृष्ठ

अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु-गृहमन्त्री रमेश लेखक

by अप्सरा आचार्य
४ दिन अगाडि
0

गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् । शनिबार यहाँ सञ्चारकर्मीहरूसँग उनले गृह...

Read more

मनकामना दर्शन गर्न गएका पर्यटकको शौचालयमा लडेर मृत्यु

४ दिन अगाडि

सहकारी ठगी अभियोगमा एमाले नेता अर्याल पक्राउ

६ दिन अगाडि

रवि लामिछानेको हेर्दाहेर्दैमा राखिएको रिटको सुनुवाइ जारी, आज आदेश आउने सम्भावना

६ दिन अगाडि

चर्चित कमेडियन मेक्सम गौडेल बिरामी ,दिल्लीको मेदान्तमा उपचार गराउँदै

६ दिन अगाडि
Next Post

स्मार्ट लाइसेन्स कुर्नुपर्ने लामो पर्खाइ अन्त्य हुँदै, लाइसेन्स छपाइ तीव्र बनाइँदै

Discussion about this post

भर्खरै

  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल?
  • आज देशमा तीन वायुको प्रभाव कायमै, यी स्थानमा चट्याङसहित वर्षा
  • बुधबार कृष्णको पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज बुधवार,कस्तो छ तपाईंको राशिफल?
  • सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
  • यी हुन् काखी कालो हुने समस्याबाट छुटकारा पाउने -घरेलु उपाय

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.