HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

हो खबर by हो खबर
५ दिन अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ।

देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

देशको उच्च-पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

Previous Post

भगवान गणेशको बिशेष दिन, गणेश पूजा कसरी गर्ने ? जप्नुहोस् ११ मन्त्र

Next Post

घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

आइतबार उपत्यकामा सार्वजनिक बिदा

by अप्सरा आचार्य
१ दिन अगाडि
0

मच्छेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले आगामी आइतबार (१८ जेठ) उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । उपत्यकाका तीन...

Read more

आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

२ दिन अगाडि

बानेश्वर जान लागेका आनदोलनरत राजावादी समूहलाई प्रहरीको राेक

२ दिन अगाडि

आजको मौसम: पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव,वर्षाको सम्भावना

३ दिन अगाडि

नख्खु कारागारबाट छुटे ६ वर्षदेखि जेलमा रहेका आफताब आलमले पाए सफाइ

३ दिन अगाडि
Next Post

घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

Discussion about this post

भर्खरै

  • साना बच्चालाई किन दिनुहुँदैन गाईभैँसीको दूध ?
  • मनसुन भित्रिएसँगै कुन कुन ठाउँमा भारी वर्षा हुँदै छ ?
  • फिल्म हिट भएपछि फिल्मको लाइन लाग्ने रहेछ – अन्जना बराईलि
  • ऊनको स्वीटर’ फिल्मले अहिले सम्म कति कमायो ?
  • शनिबार शनिदेवको पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज शनिवार,कस्तो छ तपाईंको राशिफल ?

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज शनिवार,कस्तो छ तपाईंको राशिफल ?
    १५ घण्टा अगाडि
  • मनसुन भित्रिएसँगै कुन कुन ठाउँमा भारी वर्षा हुँदै छ ?
    ७ घण्टा अगाडि
  • फिल्म हिट भएपछि फिल्मको लाइन लाग्ने रहेछ – अन्जना बराईलि
    ७ घण्टा अगाडि
  • शनिबार शनिदेवको पूजा गर्नुहोस्
    १५ घण्टा अगाडि
  • ऊनको स्वीटर’ फिल्मले अहिले सम्म कति कमायो ?
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.