HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

रवि लामिछानेलाई थुनामा राखिएको दाबीसहितको बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाइ स्थगित

अप्सरा आचार्य by अप्सरा आचार्य
२ घण्टा अगाडि
in गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दावीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि बुधबार सुनुवाइ हुन नसक्ने भएको छ ।

मंगलबारको सुनुवाइपछि न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बुधबारका लागि निवेदनलाई निरन्तर सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैमा राखेको थियो ।

तर,  सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको भनी पेशी सूची प्रकाशित गरेको छ ।

रविको निवेदन सुनुवाइ गर्ने इजलासमा रहेका न्यायाधीश डा. नहकुल सुवेदी संवैधानिक इजलासमा छन् भने अर्का न्यायाधीश बालकृष्ण ढकाल छुट्टै इजलासमा परेका छन् ।

Continue Reading
Previous Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ७ गते बुधवार, हेर्नुहोस : राशिफल

Next Post

यो वर्ष देशका धेरैजसो स्थानमा औसतभन्दा धेरै वर्षा हुने

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

गृहपृष्ठ

शिक्षकहरूले निषेधित क्षेत्र तोडेर सामूहिक गिरफ्तारी दिने तयारी

by अप्सरा आचार्य
३ हप्ता अगाडि
0

"काठमाडौँ-  शिक्षकहरूको सामूहिक गिरफ्तारीको तयारी, सहमति नगरे आज राति १२ बजेसम्म" काठमाडौँमा आन्दोलनरत शिक्षकहरूले निषेधित क्षेत्र तोडेर सामूहिक गिरफ्तारी दिने...

Read more

घाइते शिक्षकहरुको उपचार सरकारले गर्नुपर्छ -सभापति डिपी अर्याल अर्याल

३ हप्ता अगाडि

सरकार ढल्छ भन्नेहरु गल्न थालेका छन्ः प्रधानमन्त्री

३ हप्ता अगाडि

चुनावमा गरेको वाचा बिर्सेका छैनौँ- पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’

४ हप्ता अगाडि

अब नेपाल अगाडि बढ्यो बढ्यो, यसको ग्यारेन्टी हामी गर्छौँ-प्रधानमन्त्री ओली

४ हप्ता अगाडि
Next Post

यो वर्ष देशका धेरैजसो स्थानमा औसतभन्दा धेरै वर्षा हुने

Discussion about this post

भर्खरै

  • गभर्नर पदको शपथ र पदभार ग्रहण गरेकै दिन -घट्यो सेयर बजार
  • काठमान्डौको गौशालामा एकैपटक आठ वटा सवारी ठोक्किएर दुर्घटना
  • फेरि फैलिँदै कोरोना
  • बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु
  • यो वर्ष देशका धेरैजसो स्थानमा औसतभन्दा धेरै वर्षा हुने
  • रवि लामिछानेलाई थुनामा राखिएको दाबीसहितको बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाइ स्थगित

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ७ गते बुधवार, हेर्नुहोस : राशिफल
    ९ घण्टा अगाडि
  • रवि लामिछानेलाई थुनामा राखिएको दाबीसहितको बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाइ स्थगित
    २ घण्टा अगाडि
  • बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु
    २ घण्टा अगाडि
  • फेरि फैलिँदै कोरोना
    १ घण्टा अगाडि
  • काठमान्डौको गौशालामा एकैपटक आठ वटा सवारी ठोक्किएर दुर्घटना
    २४ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.