HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

२ अंकले बढ्यो नेप्से,७अर्ब बढीको कारोबार

अप्सरा आचार्य by अप्सरा आचार्य
२ महिना अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले बढेर कारोबार बन्द भएको छ ।

पछिल्ला ४ कारोबार दिन लगातार गिरावट भएको नेप्से परिसूचक बिहीबार २.०८ अङ्कले बढेर २६५८.०२ विन्दुमा पुगेको छ ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.२३ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५३ अङ्कले बढेको छ ।

बिहीबार कारोबारमा आएका ३०८ कम्पनीको १ करोड ९७ लाख ५४ हजार कित्ता शेयर ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।  बिहीबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । जसमा लगानी उपसमूहको परिसूचक २.२९ प्रतिशत बढेको छ । व्यापार उपसमूह, बैङ्किङ, जलविद्युत , म्युचुअल फण्ड परिसूचक सामान्य बढेको छ । तर होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१६ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचकसँगै बिहीबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा  नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

तर,यता कारोबारमा आएको नेपाल हाइड्रो डेभलोपर्सको शेयर मूल्य भने ७.१२ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा ङादी ग्रुप पावर कम्पनीको यस दिन ७० करोड ३४ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

Previous Post

चट्याङ लाग्यो भने तुरुन्तै के गर्ने ?

Next Post

रुकुम पूर्वका विभिन्न स्थानसहित भूकम्पको धक्का महसुस

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

सेयर बजार निरन्तर रूपमा बढ्दै,७ अर्बको कारोबार

by अप्सरा आचार्य
२ दिन अगाडि
0

सेयर बजार निरन्तर रूपमा बढ्दै गएको छ । साताको पहिलो दिनदेखि नै बढेको बजारले आज तेस्रो दिन पनि निरन्तरता पाएको...

Read more

सेयर बजारमा हरियाली, कारोबार रकम ७ अर्बमाथि

४ दिन अगाडि

घट्यो सेयर बजार

१ हप्ता अगाडि

सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

१ महिना अगाडि

साताको पहिलो कारोबार दिन,नेप्से परिसूचक घट्यो

१ महिना अगाडि
Next Post

रुकुम पूर्वका विभिन्न स्थानसहित भूकम्पको धक्का महसुस

Discussion about this post

भर्खरै

  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना
  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?

ट्रेन्डिङ

  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
    १० घण्टा अगाडि
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
    १० घण्टा अगाडि
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?
    १८ घण्टा अगाडि
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
    ९ घण्टा अगाडि
  • अर्घाखाँचीमा जिप दुर्घटना
    ११ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.