HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

ओरालो यात्रामा सेयर बजार,७ .७५ अंकले घट्यो नेप्से

अप्सरा आचार्य by अप्सरा आचार्य
२ महिना अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। अघिल्लो कारोबार दिन आइतबार १६.६८ अंकले घटेको नेप्से परिसूचक आज ७ .७५ अंकले घटेर २६९८.२८ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्ड‍ेक्स ०.१६प्रतिशतले घटेर ४५५.८१ विन्दुमा पुगेको छ।नेप्से घटे पनि कारोबार रकम भने आइतबारको तुलनामा बढेको छ। आइतबार ८ अर्ब ४३ करोड मूल्य बराबरको सेयर कारोबार भएकमा आज ८ अर्ब ७७ करोड बढीको कारोबार भएको हो। यसदिन ३१९ स्क्रिप्सक २ करोड १२ लाख ३ हजार ७६६कित्ता सेयर ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ रुपैयाँमा खरिदबिक्री भए।नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर ९.९९ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८,युनिभर्सल पावरको ९.८० र नेपाल हाइड्रो डेभलपर्सको ९.०७ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा नगदी ग्रुप अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ अर्ब ७७ करोड ५७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

युनिभर्सल पावरले ५२ करोडको कारोबार गर्दा  हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको ४३ करोड,हिमालयन पावरको ३५ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ३१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ११२ स्टक्सको मूल्य बढ्दा १३३ वटाको घट्यो। बाँकी एक स्टकको मूल्य भने स्थिर रह्यो। ६ समूहको उपसूचक बढ्दा ७ समूहको उपसूचक सूचक भने नकारात्मक देखिएका छन्।  ट्रेडिङ समूहको उपसूचक सर्वाधिक १.५२ प्रतिशतले घट्यो।

Previous Post

गर्मीमा काँचो प्याज खानु अत्यन्तै फाइदाजनक -यी हुन् ७ फाइदा

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ वैशाख ९ गते मंगलवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

सेयर बजार निरन्तर रूपमा बढ्दै,७ अर्बको कारोबार

by अप्सरा आचार्य
३ दिन अगाडि
0

सेयर बजार निरन्तर रूपमा बढ्दै गएको छ । साताको पहिलो दिनदेखि नै बढेको बजारले आज तेस्रो दिन पनि निरन्तरता पाएको...

Read more

सेयर बजारमा हरियाली, कारोबार रकम ७ अर्बमाथि

५ दिन अगाडि

घट्यो सेयर बजार

१ हप्ता अगाडि

सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

१ महिना अगाडि

साताको पहिलो कारोबार दिन,नेप्से परिसूचक घट्यो

१ महिना अगाडि
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ वैशाख ९ गते मंगलवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
    १ घण्टा अगाडि
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
    १ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.