HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

देशभरका बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

अप्सरा आचार्य by अप्सरा आचार्य
४ हप्ता अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल सरकारले आज शनिबार देखि भोलि आइतबारसम्म (वैशाख ६ र ७ गते) देशभरका बालबालिकाहरूलाई ७५३ वटै स्थानीय पालिका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको छ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समूहका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो।यस कार्यक्रम अन्तर्गत देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। यसै गरी १ देखि ५ वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने सरकारको लक्ष्य रहेको छ।‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुँदै छन्।सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि ०५० सालमा ८ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम  २०५९ देखि देशभरि नै लागू गरिएको हो।

Previous Post

स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, लुम्बिनी प्रदेश सहित यी प्रदेशमा हुनेछ धेरै वर्षा

Next Post

अनुगमनमा गएका मन्त्री नै ३ घण्टा बढी फसे दाउन्नेको जाममा

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

गर्भावस्थामा यौनसम्पर्क गर्नु हुन्छ कि हुँदैन ?यसबारे जानौं

by अप्सरा आचार्य
२ हप्ता अगाडि
0

गर्भावस्था महिलाका लागि जीवनको सबैभन्दा विशेष र सुन्दर, तर संवेदनशील समय हो । यस समयमा मन र शरीरमा धेरै परिवर्तनहरू...

Read more
Red Onion and Slices Isolated on White Background

गर्मीमा काँचो प्याज खानु अत्यन्तै फाइदाजनक -यी हुन् ७ फाइदा

३ हप्ता अगाडि

नौ महिनामा मात्रै नेपालमा १६ करोड बढीको कण्डम आयात

३ हप्ता अगाडि

वर्षमा कति पटक रक्तदान गर्न सकिन्छ ?जानिराखौं

१ महिना अगाडि

ब्रो काउलीमा अत्यधिक मात्रामा विषादी भेटियो

२ महिना अगाडि
Next Post

अनुगमनमा गएका मन्त्री नै ३ घण्टा बढी फसे दाउन्नेको जाममा

Discussion about this post

भर्खरै

  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ १ गते बिहिबार, हेर्नुहोस : राशिफल
  • बुधबार कृष्णको पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ वैशाख ३१ गते बुधवार, हेर्नुहोस : राशिफल
  • चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प
  • भगवान गणेशको बिशेष दिन, गणेश पूजा कसरी गर्ने ? जप्नुहोस् ११ मन्त्र

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ १ गते बिहिबार, हेर्नुहोस : राशिफल
    ८ घण्टा अगाडि
  • बिहीबार भगवान विष्णुको पूजा
    ८ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.