HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नयाँ वर्षको पहिलो कारोबारका दिन सेयरबजारमा हरियाली , २७.१४ अंकले बढ्यो नेप्से

अप्सरा आचार्य by अप्सरा आचार्य
३ महिना अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

२०८२ सालको पहिलो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएको छ ।

गत साताको अन्तिम कारोबार दिन ८.६२ अंक घटेर २६६२.०८ विन्दुमा झरेको थियो ।

तर नयाँ वर्षको पहिलो कारोबारका दिन मंगलवार भने नेप्से परिसूचकमा हरियाली छाएको छ । नयाँ वर्षको सुरुवात कारोबार सकात्मक संकेत गरेको छ ।मंगलवार नेप्से २७.१४ अंक बढेर २६८९.२२ विन्दुमा बन्द आएको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । मंगलबार कारोबारमा आएका ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार कित्ता शेयर ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत आइतबार ६ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको थियो ।  १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक २.७१ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक करिब साढे २ प्रतिशत,वित्त, जलविद्युत, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढ्दा व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ ।

मंगलबार ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ ।

तर,यता कारोबारमा आएको बाराही हाइड्रोपावरको शेयरमूल्य ९.६९ प्रतिशत घटेको छ।  कारोबार रकमका आधारमा बाराही हाइड्रोपावर कम्पनीको २ अर्ब १ करोड २९ लाख ९३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

Previous Post

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’ले अहिले सम्म कति कमायो ?

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ वैशाख ३ गते बुधवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

सेयर बजार निरन्तर रूपमा बढ्दै,७ अर्बको कारोबार

by अप्सरा आचार्य
३ दिन अगाडि
0

सेयर बजार निरन्तर रूपमा बढ्दै गएको छ । साताको पहिलो दिनदेखि नै बढेको बजारले आज तेस्रो दिन पनि निरन्तरता पाएको...

Read more

सेयर बजारमा हरियाली, कारोबार रकम ७ अर्बमाथि

५ दिन अगाडि

घट्यो सेयर बजार

१ हप्ता अगाडि

सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

१ महिना अगाडि

साताको पहिलो कारोबार दिन,नेप्से परिसूचक घट्यो

१ महिना अगाडि
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ वैशाख ३ गते बुधवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
    ४४ मिनेट अगाडि
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
    ४१ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.