HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बच्चा किन अपांग जन्मन्छन् ?जानौं

अप्सरा आचार्य by अप्सरा आचार्य
५ महिना अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मानिसहरुमा देखिने जन्माजात अपांगता भन्नाले शरिरीक अंगहरुको बनावटमा देखिने अपागंता शरीरिक अंगहरुले सम्पादन गर्नु पर्ने भौतिक कार्यमा हुने असमर्थता र शरीरलाई आवश्यक पर्ने खाद्यतत्व, पोषण तत्व उत्पादन र विकार युक्त तत्वहरुको विकर्षण गर्न नसक्नु हो ।

  • जन्मजात देखिने अपांगता 

जन्मजात ठुलो टाउको हुने

यो अवस्थामा टाउकोको आकार असामान्य हिसाबले ठुलो हुने र यस्तो अवस्थामा बच्चाले  टाउको सिधा गर्न सक्दैन् उनिहरुको टाउकोमा पानी जमेको कारणले यस्तो हुन्छ ।

टाउको भित्र जमेको पानीको चापले मस्तिष्कलाई असर गर्छ । जसले गर्दा बच्चाको चालमा , बोलाइमा  र व्यवहारमा समस्या हुन्छ । वाक्वाक् गर्ने अनिदो बस्ने, चिडचिडापन हुने , मासंपेशी अरठे हुने , आँखाको नानी तल सर्ने , भोक नलाग्ने र बम्पन आउने हुन्छ ।

  • डाउन सिन्ड्रोम 

यो एउटा यस्तो अवस्था हो जसमा बच्चलाई बौद्धिक तथा शरीरिक अपागंता मानिन्छ ।

बाल मस्तिष्क पक्षघात 

यसले गर्दा बच्चाको चालमा असन्तुलन आउने ,सास र्फेन गाह्रो हुने , ढिलो विकास हुने , सन्तुलन बिग्रने , र्याल चुहाइरहने , बोल्न देख्न तथा  सुन्नमा समस्या  हुन्छ ।

  • अटिजम 

मस्तिष्क विकासको एक प्रकारको अपांगता हो । यसले मस्तिष्कको सामान्य कार्यहरुलाई प्रभावित पार्दछ । अटिजम प्रायः जसो जन्मेको ३ वर्ष भित्र प्रष्टरुपमा देखिन्छ र यो जीवनकाल सम्म रहिरहन्छ।

यसका लक्षणहरु भिन्न भिन्न बच्चाहरुमा फरक फरक किसिमको देख्न सकिन्छ । तर मुल रुपमा तीन वटा पक्षमा जटिल समस्या देखिन्छ । बोली चाली , सामाजिक सिप बुझन र प्रयोग गर्न कठिनाई र दोहोर्याएर गर्ने व्यवहारीक समस्या तथा सोचन सक्ने क्षमतामा एक रुपता नहुनु ।

  • जन्मजात ओठ र ताली फाटेको 

यस अवस्थामा माथिल्लो ओठ देखि नाकको प्वाल सम्म जन्मजात खुल्ला वा खाल्ठो देखिनु जन्मजात ओठ फुट्नु हो र नाकको नली सम्म पुग्ने गरि मुखको भित्रको तालु वा अनाडी खाल्डो देखिनु पनि जन्मजात तालु फाटेको हो । यस्तो अवस्थामा बच्चालाई दुध चुस्न गाह्रो हुन्छ तथा खाना नाकमा गएर बच्चा निसासिन सक्छ

जन्मजात अपागं हुने कारणहरु 

  • वंशााणुगत कारण
  • जीनको खराबी
  • गर्भवती हुँदा कुपोषण भएमा
  • सानो उमेरमा गर्भवती भएमा
  • महिला ३५ वर्ष वा त्यो भन्दा बढि उमेरमा बच्चा जन्माएमा
  • धेरै पटक गर्भवती भएमा
  • गर्भवती आमालाई मधुमेह वा उच्च रक्तचाप जस्ता दिर्घ रोग भएमा
  • गर्भवती हुँदा रुवेला, सिफीलिस जस्ता संक्रमण भएमा
  • गर्भवती अवस्थामाा धुम्रपान , मद्यपान गरेमा
  • गर्भवस्थामा अनुचित औषधी सेवन गरेमा
  • बच्चा पुरा महिना नपुगी जन्मिएमा
  • बच्चा कम तौल वा जन्मदा निसासिएको

रोकथामका उपाय 

    • किशोर अवस्था देखि नै पोषणमा धेरै ध्यान दिने
    • गर्भवतीले खानपानमा विशेष ध्यान दिने र नियमीत गर्भ जाच गर्ने
    • धुम्रपान मद्यपान नगर्ने
    • गर्भअवस्थामा चिकित्सको सल्लाहा बमोजीम मात्र औषधीको सेवन गर्ने
    • गर्भवस्थामा दिर्घ रोगहरु छन् भने उचित व्यवस्थापन गर्ने
    • सानो उमेर वा ३५ वर्ष भन्दा माथि  बच्चा नजन्माउने
Previous Post

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

Next Post

सेयर बजार मापक (नेप्से)सामान्य अंकले बढ्यो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
२ हप्ता अगाडि
0

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

१ महिना अगाडि

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

१ महिना अगाडि

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

२ महिना अगाडि

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

२ महिना अगाडि
Next Post

सेयर बजार मापक (नेप्से)सामान्य अंकले बढ्यो

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.