HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

अप्सरा आचार्य by अप्सरा आचार्य
३ महिना अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

 भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किएको छ।

जुत्ता लुकाएको विषयमा विवाद बढेपछि जन्ती रित्तै फर्किएको दैनिक भास्करमा उल्लेख छ।

जुत्ता लुकाएबापत दुलही पक्षले भारतीय ५० हजार रुपैयाँ मागेको थियो। बेहुला पक्षले उक्त पैसा दिन अस्वीकार गरेपछि विवाद सुरु भयो। तर बेहुला पक्षले भने दुलही पक्षले बन्धक बनाएर कुटपिट गरेको आरोप लगाएको छ।

उनीहरूले अपशब्द तथा गाली गलौज गरेको पनि आरोप लगाएका छन्।तर बेहुलीका परिवारले भने उक्त कुरा अस्वीकार गरेका छन्। बेहुला पक्षले दाइजोमा कार माग गरेको उनीहरुको आरोप छ।

Previous Post

अछाममा भिषण आगलागी,२७ वटा घरहरु जलेर नष्ट

Next Post

बच्चा किन अपांग जन्मन्छन् ?जानौं

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

by अप्सरा आचार्य
२ महिना अगाडि
0

प्रायः मानिसहरु आफ्ना साथीहरु वा आफन्तहरुलाई उनीहरुको सामानहरु प्रयोग गर्न सोध्ने गर्छन् । साथसाथै केही मानिसहरु पनि हुन्छन् जसले आफ्नो...

Read more

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

३ महिना अगाडि

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

४ महिना अगाडि

आज प्रेम दिवस-पुरूषले कस्तो खालको केटी मन पराउँछन् ? जानौं

५ महिना अगाडि

आमा बन्ने उपयुक्त उमेर कति हो ?

५ महिना अगाडि
Next Post

बच्चा किन अपांग जन्मन्छन् ?जानौं

Discussion about this post

भर्खरै

  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना
  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.