HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सेयर बजार घट्ने क्रम जारी ,नेप्से संगै कारोबार रकम पनि घट्यो

अप्सरा आचार्य by अप्सरा आचार्य
२ महिना अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३.४४ अंकले घटेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा ०.१२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ६६.६१ अंकमा ओर्लेको छ । सो दिन १२१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय २३ कम्पनीको घट्यो ।५३ हजार ४ सय ९२ पटकको कारोबारमा १ करोड ६ लाख ४३ हजार ४ सय ६९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापारको परिसूचक बढे । तर, बाँकी सबै उपसमूहको परिसूचक घटे ।

Previous Post

१२ कक्षा पास गरेर २० वर्ष पूरा गरी विवाह गर्ने छोरीलाई ५० हजार पुरस्कार

Next Post

महिलाले किन ‘हाई हिल’ लगाउँछन् ? अग्ला हिल भएका जुत्ता, हुन सक्छन् यस्ता समस्या

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

by अप्सरा आचार्य
७ दिन अगाडि
0

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ०.८५ अङ्कले बढेर २६७५.६२ विन्दुमा पुगेको छ । सोमवार...

Read more

साताको पहिलो कारोबार दिन,नेप्से परिसूचक घट्यो

१ हप्ता अगाडि

गभर्नर पदको शपथ र पदभार ग्रहण गरेकै दिन -घट्यो सेयर बजार

२ हप्ता अगाडि

दोहोरो अङ्कले घट्यो सेयर बजार

१ महिना अगाडि

१४ अङ्कले घट्यो सेयर बजार

१ महिना अगाडि
Next Post

महिलाले किन ‘हाई हिल’ लगाउँछन् ? अग्ला हिल भएका जुत्ता, हुन सक्छन् यस्ता समस्या

Discussion about this post

भर्खरै

  • जब डाँको छाडेर रुन्छौं, शरीरमा के-के हुन्छ ?
  • भारतीय चर्चित अभिनेत्री दीपिका कक्कडलाई क्यान्सर
  • नवलपरासीमा स्कुल भ्यान र एम्बुलेन्स र ठोक्किदा एकको मृत्यु, पाँच घाइते
  • क्यानाडामा आगलागीबाट २६ हजार बढी बासिन्दाहरू विस्थापित
  • फेरी बढ्यो सुनको मुल्य
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.