HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

रौतहटमा आगलागी -पसल भएका सातवटा घर जलेर नष्ट

अप्सरा आचार्य by अप्सरा आचार्य
२ महिना अगाडि
in समाचार
0
fire isolated over black background

fire isolated over black background

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

 रौतहटको मध्यभाग गरुडा नगरपालिका-४ स्थित तरकारी बजारमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। शुक्रबार बिहान ९.४० बजेको समयमा खाना पकाउने क्रममा सुरु भएको आगलागीबाट सातवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

आगलागीबाट करिब १३ लाख २० हजार बराबरको सम्पति क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गरुडा ८ जिगडियाका शेख कमाउद्दिनले सञ्चालन गरेको मासु पसलमा १ लाख, जयमंगल चौधरीको फुसको खाजा पसलमा दुई लाख, राजेन्द्र साहको फुसको पसल, सुजितकुमार चौधरीको खाजा पसलमा ३ लाख ५० हजार, गरुडा नपा ४ का नेवालाल चौरसियाको किराना पसलमा ३ लाख, कृष्ण दासको कपडा पसलमा ५० हजार र कटहरिया नपा ९ डुमरियाका सत्येन्द्र ठाकुरको फलामको पसलमा ३ लाख गरेर १३ लाख २० हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी दीपक कुमार रायले बताए।आगो लाग्नासाथ इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको कमान्डमा खटिएका प्रहरी टोली र स्थानीय बासिन्दाहरू आगो निभाउन प्रयास गरिए पनि उक्त पसलभित्र रहेका ग्यास सिलिण्डर पड्केर आगो नियन्त्रणमा भन्दा बाहिर गएपछि गौर नगरपालिकाबाट गएको बारुण यन्त्रको मद्दतबाट आगोलाई नियन्त्रण गरिएको डीएसपी रायले बताए।
Previous Post

दुर्गा प्रसाईंको गाडी तोडफोड

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज चैत्र १६ गते शनिवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by हो खबर
२१ घण्टा अगाडि
0

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो।...

Read more

चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

४ दिन अगाडि

आज देशभर सार्वजनिक बिदा

५ दिन अगाडि

मौसम : चट्याङसहित वर्षादेखि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना

५ दिन अगाडि

आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

५ दिन अगाडि
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज चैत्र १६ गते शनिवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ २ गते शुक्रवार, हेर्नुहोस : राशिफल
  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ १ गते बिहिबार, हेर्नुहोस : राशिफल
  • बुधबार कृष्णको पूजा गर्नुहोस्

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.