HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

ऐतिहासिक जित नेपालको सिंगापुरविरुद्ध

हो खबर by हो खबर
९ महिना अगाडि
in खेलकुद, समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपालले सिंगापुरविरुद्ध ऐतिहासिक जित हात पारेको छ। शुक्रबार भएको मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई पराजित गरेको हो।

सिंगापुरको नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १-० ले हराएको हो। नेपालका लागि जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे। खेलको १२औं मिनेटमा जिलेस्पीले गोल गरेका हुन्। उनले मनिष डाँगीको असिस्टमा गोल गरेका हुन्।

उनकै गोलमा नेपालले ३६ वर्षमा नेपालले सिंगापुरलाई घरेलु मैदानमा हराएको हो। यसअघि पछिल्लो पटक सन् १९८९ मा नेपालले विश्वकप छनोटअन्तर्गत सिंगापुरविरुद्ध खेलेको थियो। जहाँ दुई लेगको खेलमा नेपाल ३-० र ५-० ले पराजित भएको थियो।

Tags: hokhabarnepalnepali news
Previous Post

एक महिनामा ५०१ आगलागीका घटना, ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज चैत्र ९ गते शनिवार, हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

by अप्सरा आचार्य
३ दिन अगाडि
0
1.2k

सुडानको कालोकी शहरमा रहेको एक मन्टेश्वरी स्कुललाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिका सहित कम्तिमा ५० जनाको मृत्यु भएको...

Read more

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

३ दिन अगाडि
1.2k

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

३ दिन अगाडि
1.2k

एनपीएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

५ दिन अगाडि
1.2k

प्रतिनिधिसभा निर्वाचनको तीव्र तयारी, यस्तो छ कार्यतालिका

५ दिन अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज चैत्र ९ गते शनिवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • (no title)
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल
  • मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु
  • अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने
  • घट्यो सुनको मुल्य ,कतिमा भैरहेको छ कारोबार ?
  • आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.