HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाँदै

अप्सरा आचार्य by अप्सरा आचार्य
२ महिना अगाडि
in गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पूर्वराजा ज्ञानेन्द्र शाह यो हप्ता गोरखा जाने भएका छन्।

गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूर्जा अर्जना गर्न गोरखा जाने पूर्वराजाका संवाद सचिव फणिराज पाठकले जानकारी दिए।

झण्डै एक महिना लामो पोखरा बसाइपछि फागुन २५ गते काठमाडौं फर्किएका पूर्वराजा शाहको स्वागतमा राजधानीमा राजावादीहरुले ठूलो प्रदर्शन गरेका थिए।

राजावादीको प्रदर्शनमा उल्लेख्य सहभागिता देखिएपछि हौसियका पूर्व राजा शाह गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूर्जा गर्न गोरखा जान लागेका हुन्।

Previous Post

लगातार सेयर बजार घट्ने क्रम जारी

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज चैत्र ८ गते शुक्रवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

गृहपृष्ठ

मनसुन भित्रिएसँगै कुन कुन ठाउँमा भारी वर्षा हुँदै छ ?

by अप्सरा आचार्य
३ दिन अगाडि
0

पूर्वी क्षेत्रबाट यस वर्षको मनसुन भित्रिएसँगै कोशी प्रदेशको सुनसरी, मोरङ, झापा, धनकुटा लगायतका जिल्लामा भारी मात्रामा वर्षा भएको छ । मौसम...

Read more

गृहमन्त्रीले राजीनामा नगरेसम्म संसद् चल्न नदिने माओवादीको निर्णय

४ दिन अगाडि

‘अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन-निकिता पौडेल

७ दिन अगाडि

अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु-गृहमन्त्री रमेश लेखक

१ हप्ता अगाडि

मनकामना दर्शन गर्न गएका पर्यटकको शौचालयमा लडेर मृत्यु

१ हप्ता अगाडि
Next Post
सुपा देउराली

सुपा देउराली माताको दर्शन गर्दै आज चैत्र ८ गते शुक्रवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • जब डाँको छाडेर रुन्छौं, शरीरमा के-के हुन्छ ?
  • भारतीय चर्चित अभिनेत्री दीपिका कक्कडलाई क्यान्सर
  • नवलपरासीमा स्कुल भ्यान र एम्बुलेन्स र ठोक्किदा एकको मृत्यु, पाँच घाइते
  • क्यानाडामा आगलागीबाट २६ हजार बढी बासिन्दाहरू विस्थापित
  • फेरी बढ्यो सुनको मुल्य
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.