HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

माैसम : आज यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

हो खबर by हो खबर
२ महिना अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आइतबार साँझ सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ।

सोमबार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Previous Post

सोमवार शिवको विशेष दिन ? पूजा गर्नुहोस्

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज चैत्र ५ गते सोमवार, हेर्नुहोस : राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शुक्रबार हावाहुरीका कारण नवलपरासीमा २ जनाको मृत्यु, तीनको अवस्था गम्भीर

by हो खबर
६ घण्टा अगाडि
0

शुक्रबार दिउँसो आएको पानीसहितको हावाहुरीका कारण नवलपरासीमा दुई जनाको मृत्यु भएको छ। तीनको अवस्था गम्भीर छ। दिउँसो साढे ४ बजे...

Read more

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ दिन अगाडि

चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

४ दिन अगाडि

आज देशभर सार्वजनिक बिदा

५ दिन अगाडि

मौसम : चट्याङसहित वर्षादेखि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना

५ दिन अगाडि
Next Post
सुपा देउराली

सुपा देउराली माताको दर्शन गर्दै आज चैत्र ५ गते सोमवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • शुक्रबार हावाहुरीका कारण नवलपरासीमा २ जनाको मृत्यु, तीनको अवस्था गम्भीर
  • शनिबार शनिदेवको पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ३ गते शनिवार, हेर्नुहोस : राशिफल
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ २ गते शुक्रवार, हेर्नुहोस : राशिफल

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ३ गते शनिवार, हेर्नुहोस : राशिफल
    ६ घण्टा अगाडि
  • शनिबार शनिदेवको पूजा गर्नुहोस्
    ६ घण्टा अगाडि
  • शुक्रबार हावाहुरीका कारण नवलपरासीमा २ जनाको मृत्यु, तीनको अवस्था गम्भीर
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.