HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

करेलासँग भुलेर पनि नखानुहोस् यी चिज

अप्सरा आचार्य by अप्सरा आचार्य
३ महिना अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

करेला स्वादमा तितो हुन्छ, तर यसको सेवनले रगत सफा मात्र हुँदैन, स्वास्थ्यलाई धेरै फाइदा पनि हुन्छ ।

मधुमेहका लागि करेला रामवाण हो, किनकि यसले चिनीको मात्रालाई बढ्न दिँदैन ।

तपाईंले करेला विभिन्न तरिकाले पकाउन सक्नुहुन्छ, तर केही खाद्य पदार्थहरूसँग यसको सेवन गर्नबाट बच्नुपर्छ, किनकि यसमा भएका पोषक तत्त्वहरू र स्वादले केही चीजहरूसँग नकारात्मक प्रतिक्रिया गर्न सक्छ ।

करेलासँग खान‍ नहुने खाद्य पदार्थ

मिठा फलफूलहरूको सेवन करेलासँग गर्नुहुँदैन । एक रिपोर्टकोअनुसार करेला खाँदा मिठा फलहरू जस्तै – आँप, केरा आदिको सेवनबाट बच्नुहोस् । किनकि करेला तितो हुन्छ । यदि तपाईंले मिठा फल खानुभयो भने तितो र गुलियो स्वादको मिश्रणले खानाको स्वाद मात्र बिगार्दैन, पेटलाई पनि हानि पुर्‍याउँछ।

करेलाको परिकारसँग दूध वा डेरी उत्पादनहरूको सेवन कहिल्यै गर्नुहुँदैन । दूधसँग करेला खाँदा स्वाद, फ्लेभर, टेक्स्चर परिवर्तन हुन्छ । दूध वा अन्य कुनै डेरी उत्पादनहरूलाई तितो करेलासँग मिसाएर खाँदा हानिकारक प्रतिक्रिया हुनसक्छ । साथै, खानाको स्वाद पनि बिग्रन्छ ।

कतिपयले तितो करेलाको स्वादलाई राम्रो बनाउन मह मिसाउँछन्, जसले गर्दा यसको तितोपना कम होस् र गुलियोपन आओस्, तर यस्तो गर्नु पनि गलत हो । कहिल्यै पनि करेलामा मह हालेर नपकाउनुहोस्, नत्र यसले शरीरमा विषाक्त पदार्थ बन्नसक्छ ।

करेलाको स्वाद तितो हुने भएकोले यसमा मसलाहरू पनि नहाल्नुहोस् । दालचिनी, कालोमरिच, जाइफल, ल्वाङजस्ता खडा मसलाहरू करेलाको कुनै पनि परिकारमा नहाल्नुहोस्, नत्र स्वाद अझै पिरो, तितो हुनेछ र यो खान योग्य हुनेछैन ।

गल्तीले पनि करेलालाई त्यस्ता खाद्य पदार्थहरूसँग मिसाएर नपकाउनुहोस् वा नखानुहोस्, जसमा एसिडको मात्रा धेरै हुन्छ ।

यसमा अमिलो फलफूल र तरकारीहरू पर्छ । उदाहरणका लागि गोलभेँडालाई करेलासँग खाँदा यसको तितोपना अझै बढी तीव्र हुनसक्छ । एसिडिक तत्त्वले करेलाको तितोपनालाई अझै बढाउँछ, यसप्रति नकारात्मक रूपमा प्रतिक्रिया गरेर । यसले स्वाद पनि बिगार्न सक्छ ।

Previous Post

प्रधानमन्त्रीको ओलीको जन्मदिनका अवसरमा झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन

Next Post

जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

Happy family resting under air conditioner on beige wall at home
जिबनशैली

एसीमा लामो समयसम्म बस्नु स्वास्थ्यको लागि हानिकारक हुन्छ वा हुदैंन ? जानौं

by अप्सरा आचार्य
२ हप्ता अगाडि
0

वैशाख महिना लागेसँगै तापक्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ। यस्तो अवस्थामा, धेरै मानिसहरूले चर्को गर्मीबाट बच्न एसी प्रयोग गरिरहेका छन्। तर के...

Read more

चट्याङ लाग्यो भने तुरुन्तै के गर्ने ?

४ हप्ता अगाडि

बच्चा किन अपांग जन्मन्छन् ?जानौं

१ महिना अगाडि

महिलाले किन ‘हाई हिल’ लगाउँछन् ? अग्ला हिल भएका जुत्ता, हुन सक्छन् यस्ता समस्या

१ महिना अगाडि

१२ कक्षा पास गरेर २० वर्ष पूरा गरी विवाह गर्ने छोरीलाई ५० हजार पुरस्कार

१ महिना अगाडि
Next Post

जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

Discussion about this post

भर्खरै

  • मौसम : चट्याङसहित यी स्थानमा वर्षा तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ५ गते सोमवार, हेर्नुहोस : राशिफल
  • देशका यी स्थानमा हुने छ वर्षा
  • आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ४ गते आइतवार, हेर्नुहोस : राशिफल

ट्रेन्डिङ

  • मौसम : चट्याङसहित यी स्थानमा वर्षा तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना
    ३ घण्टा अगाडि
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ५ गते सोमवार, हेर्नुहोस : राशिफल
    ३ घण्टा अगाडि
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.