टिकटकर पारस बम ठकुरीका अनुसार,
उनले TikTok बाट मात्र १० मिनेटमै ८ लाखसम्म क,माएका छन्।
तर, उनले त्यो रकमबाट २-३ लाख थपेर जाजरकोटका भूकम्प पीडितलाई सहयोग गरेका छन्।
उनी भन्छन्, “मैले TikTok बाट कमाउनै पर्छ भन्ने सोच्दिन, कहिलेकाहीं यस्तो आम्दानी पूर्ण रूपमा दानमा जान्छ।”
Discussion about this post