HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सुनको मुल्यले तोड्यो नया रेकर्ड ,कतिमा भैरहेको छ कारोबार ?

अप्सरा आचार्य by अप्सरा आचार्य
३ महिना अगाडि
in अर्थ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

स्थानीय बजारमा सुनको मूल्य फेरि बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १  हजार ६०० सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको छ।

सुन बुधबार प्रतितोला १ लाख ६६ हजार ९०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ९८० तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९७५ मा कारोबार भएकोमा आज प्रतितोला पाँच रुपैयाँले बढेको हो ।

Previous Post

काठमाडौँमा म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट, ११ जना घाइते

Next Post

सबैभन्दा छिटो १० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो -रुकुम मैकोट

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अर्थ

सुनको मूल्य स्थिर ,कतिमा हुँदै छ कारोबार?

by अप्सरा आचार्य
३ हप्ता अगाडि
0

नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख...

Read more

घट्यो सुनको मूल्य,कतिमा हुँदै छ कारोबार ?

३ हप्ता अगाडि

फेरी बढ्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

३ हप्ता अगाडि

एकैदिन १४ सयले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

३ हप्ता अगाडि

सुनको मूल्य बढ्यो ,कतिमा हुँदै छ कारोबार ?

३ हप्ता अगाडि
Next Post

सबैभन्दा छिटो १० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो -रुकुम मैकोट

Discussion about this post

भर्खरै

  • मौसम : चट्याङसहित यी स्थानमा वर्षा तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ५ गते सोमवार, हेर्नुहोस : राशिफल
  • देशका यी स्थानमा हुने छ वर्षा
  • आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ४ गते आइतवार, हेर्नुहोस : राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.