HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

विश्वभर सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म बन्यो ‘पुष्पा २’

अप्सरा आचार्य by अप्सरा आचार्य
७ महिना अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण भारतीय फिल्म निर्देशक सुकुमार निर्देशित ‘पुष्पा २’ ले रिलिजको ५३ औँ दिनमा आइपुग्दा विश्वभर १८६२ करोड भारुको व्यापार गरेको छ। यो घरेलु बक्स अफिसदेखि विश्वभर कमाइको आँकडा हो। बलिउड मुभी रिभ्युजका अनुसार गत आइतबार यो फिल्मले भारतसहित विश्वभर करिब १.२ करोड रुपैयाँ भारु कमाइ गरेको थियो।

यो फिल्म हलपछि प्राइम भिडियोमा अनलाइन स्ट्रिम हुने बताइएको छ। तर, यसको रिलिज मिति भने तय भइनसकेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

भारतीय सिनेमा इतिहासमा सर्वाधिक व्यापार गर्ने दोस्रो फिल्म बन्यो

व्यावसायिक रूपमा ‘पुष्प २’ भारतीय सिनेमाको दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ। सन् २०१६ मा आएको आमिर खानको ‘दंगल’ ले विश्वभर २०४० करोड भारुको व्यापार गरेको थियो। यो फिल्म अझै पनि सर्वाधिक कमाउने भारतीय फिल्मको शीर्ष स्थानमा छ।

‘पुष्पा २’ ले आमिर खानको ‘दंगल’लाई पछि पार्न सक्ने भारतीय फिल्म विश्लेषकहरूले बताउन थालेका छन्।

Previous Post

प्रधानमन्त्रीको गुनासो-अस्ति रुघाखोकी लागेर बालुवाटारमा आराम गरिरहँदा आईसीयूमा रहेको पुरानो फोटो भाइरल बनाएछन्

Next Post

नेप्से परिसूचक २४ अंकले बढ्यो, सबै समूहको उपसूचक सकारात्मक

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

by हो खबर
२ हप्ता अगाडि
0

‘विष्णु माझीको गीत नआएसम्म तीज नै खल्लो लाग्छ’- हरेक वर्ष तीजको रौनक सुरु भएसँगै सामाजिक सञ्जालमा गुञ्जिने यो आवाजले यसपटक...

Read more

चर्चामा पल शाहको फ्लिम “मोहर “-प्रदर्शनको ३ दिनमा कति कमायो ?

२ हप्ता अगाडि

दीपिकाको एक इन्स्टाग्राम रिल्सले राख्यो विश्व रेकर्ड,जसलाई १ अर्ब ९० करोड पटक हेरियो,,

३ हप्ता अगाडि

टिकटकबाट उदाएका टिकटक स्टार आयुष सिंह ठकुरी फ्लिममा खेल्दै

४ हप्ता अगाडि

किन लगाइन्छ साउनमा हरियो चुरा र मेहेन्दी ?यस्ताे छ यसकाे महत्व, जान्नुहाेस

१ महिना अगाडि
Next Post

नेप्से परिसूचक २४ अंकले बढ्यो, सबै समूहको उपसूचक सकारात्मक

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.