HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

विद्यालयको गेटको ढोका भाँचिदा सात वर्षीय विद्यार्थीको मृत्यु

अप्सरा आचार्य by अप्सरा आचार्य
५ महिना अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कैलालीको कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयको गेटको ढोका भाँचिएर बिहीबार कक्षा एकमा अध्ययनरत सात वर्षीय स्थानीय प्रवेश रानाको मृत्यु भएको छ भने एक अर्का विद्यार्थी घाइते छन् ।

विद्यालयको मूल गेट खोल्ने क्रममा फलामे ढोका भाँचिएर रानाको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक सिताराम चौधरीले बताए ।

प्रधानाध्यापक चौधरीका अनुसार गम्भीर घाइते भएका प्रवेशलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । कक्षा दुईमा अध्ययनरत समीर चौधरी घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

Previous Post

चिया बेचेरै मासिक ५० हजार आम्दानी

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज माघ १२ गते शनिवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

देशका यी स्थानमा हुने छ वर्षा

by हो खबर
३ दिन अगाडि
0

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र...

Read more

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

३ दिन अगाडि

यी प्रदेशमा भारी वर्षाको सम्भावना

४ दिन अगाडि

देशका यी स्थानमा हुने छ वर्षाको सम्भावना

२ हप्ता अगाडि

पोखरीमा डुबेर दुई बालकको मृत्यु

२ हप्ता अगाडि
Next Post
सुपा देउराली

सुपा देउराली माताको दर्शन गर्दै आज माघ १२ गते शनिवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?
  • बुधबार कृष्णको पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज बुधवार,कस्तो छ तपाईंको राशिफल ?
  • देशका यी स्थानमा हुने छ वर्षा
  • नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?
    १३ घण्टा अगाडि
  • बिहीबार भगवान विष्णुको पूजा
    १३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.