HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

लुम्बिनी अस्पतालमा प्रसूति शल्यक्रिया सहजका लागि तीन वटा शल्यक्रिया कक्षा थप

अप्सरा आचार्य by अप्सरा आचार्य
४ महिना अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा विस्तारको क्रममा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ । प्रसूति सेवालाई विस्तार गर्दै शुक्रबारदेखि तीन वटा शल्यक्रिया कक्षा थप गरिएको अस्पतालले जनाएको छ ।

प्रसूति सेवाका लागि आउने महिलाहरूको संख्या बढ्दै जाँदा गर्भवती महिलाले शल्यक्रियाका लागि पनि पालो पर्खिनुपर्ने बाध्यता थियो ।

मुख्यमन्त्री चेतनारायण आचार्यले थप गरिएका शल्यक्रिया कक्षको उद्घाटन गर्दै विस्तारित शल्यक्रिया कक्षले उपचार सेवा छिटोछरितो हुने र पालो पर्खिनु पर्ने अवस्थाको अन्त्य भएको बताए । ‘गर्भवती महिलाले प्रसूतिको शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था अब अन्त्य हुनेछ,’ उनले भने, ‘सेवा प्रवाहमा पनि सुधार ल्याउनेछ ।’अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठका अनुसार वार्षिक ९ हजार महिलाले अस्पतालबाट शल्यक्रिया सेवा लिएका छन् । अस्पतालमा गत आर्थिक वर्ष २०८०/०८१ मा मात्र ९ हजार ७ सय ६५ जनाले शल्यक्रिया सेवा लिएका थिए । जसमध्ये ४ हजार ५ सय ४७ वटा शल्यक्रिया प्रसूति सेवातर्फको रहेको उनले बताए ।

Previous Post

चर्चित गायक सुशान्त केसीको कन्सर्टको टिकट मूल्य ९९० देखि २५ सय

Next Post

साढे तीन वर्षपछि एमालेमै फर्किँदै वामदेव गौतम

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

जापानले बनायो वृद्धवृद्धाको डाइपर फेर्ने, मोजा लाइदिने र लुगा धोइदिने एआई रोबोट

by अप्सरा आचार्य
३ महिना अगाडि
0

एआईद्वारा सञ्चालित एक रोबोटले वृद्ध-वृद्धाको हेरचाह गर्ने तरिका प्रदर्शन गरेको छ । जापानको राजधानी टोकियोमा हालै गरिएको एक परीक्षणमा उक्त...

Read more

जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

३ महिना अगाडि

दर्ता नभए फेसबुकसहित सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्छ-सञ्चारमन्त्री गुरुङ

३ महिना अगाडि
Computer security concept

सरकारी कर्मचारीले तीन महिनामा अनिवार्य रूपमा आफ्नो कम्प्युटरको पासवर्ड परिवर्तन गर्नुपर्ने, गेम डाउनलोड गर्न निषेध

४ महिना अगाडि

नेपाल टेलिकमको आम्दानी ४२ अर्ब, ६ अर्ब मुनाफा

४ महिना अगाडि
Next Post

साढे तीन वर्षपछि एमालेमै फर्किँदै वामदेव गौतम

Discussion about this post

भर्खरै

  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ५ गते सोमवार, हेर्नुहोस : राशिफल
  • देशका यी स्थानमा हुने छ वर्षा
  • आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ४ गते आइतवार, हेर्नुहोस : राशिफल
  • शुक्रबार हावाहुरीका कारण नवलपरासीमा २ जनाको मृत्यु, तीनको अवस्था गम्भीर

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ५ गते सोमवार, हेर्नुहोस : राशिफल
    ५ मिनेट अगाडि
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
    ४९ सेकेन्ड अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.