प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से परिसूचक ०.१९ अंकले बढेर २६४०.११ विन्दुमा पुगेको हो।
यो समयमा २५ स्क्रिप्सको १ हजार ५०२ कित्ता सेयर ६ लाख ६९ हजार १४ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएका ९ स्टक्सको मूल्य बढ्दा १६ वटाको घट्यो।
Discussion about this post