HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मार्क जुकरबर्ग बने विश्वका दोस्रो धनी व्यक्ति

अप्सरा आचार्य by अप्सरा आचार्य
८ महिना अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वको दोस्रो धनाढ्य बनेका छन् । २०५ अर्ब डलर सम्पत्ति रहेको अमेजनका जेफ बेजोसलाई एक अर्ब डलर बढीले पछि पार्दै जुकरबर्ग दोस्रो स्थानमा चढेका हुन् ।

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार जुकरबर्गको कुल सम्पत्ति २०६ अर्ब डलर (२७६ खर्ब रुपैयाँ) कटेको छ, जुन शीर्ष धनाढ्य एलन मस्कभन्दा ५० अर्ब डलरले कम हो ।मेटामा जुकरबर्गको १३ प्रतिशत शेयरहिस्सा रहेको छ । २०२४ यता मेटाको शेयरमूल्य बढ्दा जुकरबर्गसँग ७८ अर्ब डलरको सम्पत्ति थपिएको छ ।

सन् २००४ मा सामाजिक सञ्जाल फेसबुक ल्याएका ४० वर्षीय जुकरबर्गको अधिकांश सम्पत्ति मेटाका प्लेटफर्मको शेयरमा निर्भर छ । समाचार माध्यम सीएनएनका अनुसार बिहीबार मेटाको शेयर अहिलेसम्मकै उच्च बिन्दु (५८२.७७ डलर) मा पुगेको थियो । जसले जुकरबर्गलाई धनाढ्यको सूचीमा दोस्रो स्थानमा पुग्न भूमिका खेलेको छ ।त्यस्तै जुकरबर्गको सम्पत्ति बढ्नुमा कर्मचारी कटौती, ओरियन ग्लास जस्ता नवीनतम प्रविधिमा सफलता मिल्नु, एआईमा लगानीकर्ता आकर्षित हुनु आदिलाई पनि कारण मानिएको छ ।

Previous Post

आज विश्व मुस्कान दिवस:धेरै हास्दा शरीरलाई मिल्छ यी ७ फाइदाहरु ,

Next Post

दशैको मुखमा सुनको मुल्यले नया रेकर्ड तोड्यो , कति पुग्यो कारोबार ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

आज चिया दिवस : तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात

by अप्सरा आचार्य
३ हप्ता अगाडि
0

आज २९औँ राष्ट्रिय चिया दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ मूल...

Read more

प्रेमलाई विवाहमा परिणत गरिन् शाहले

४ हप्ता अगाडि

कुलमान घिसिङको सम्मानमा नयाँ गीत सार्वजनिक

४ हप्ता अगाडि

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’ले अहिले सम्म कति कमायो ?

१ महिना अगाडि

सलमान खानलाई घरमै पसेर मार्ने धम्की दिएका व्यक्ति पक्राउ

१ महिना अगाडि
Next Post

दशैको मुखमा सुनको मुल्यले नया रेकर्ड तोड्यो , कति पुग्यो कारोबार ?

Discussion about this post

भर्खरै

  • शुक्रबार हावाहुरीका कारण नवलपरासीमा २ जनाको मृत्यु, तीनको अवस्था गम्भीर
  • शनिबार शनिदेवको पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ३ गते शनिवार, हेर्नुहोस : राशिफल
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ २ गते शुक्रवार, हेर्नुहोस : राशिफल

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ जेठ ३ गते शनिवार, हेर्नुहोस : राशिफल
    ८ घण्टा अगाडि
  • शुक्रबार हावाहुरीका कारण नवलपरासीमा २ जनाको मृत्यु, तीनको अवस्था गम्भीर
    ८ घण्टा अगाडि
  • शनिबार शनिदेवको पूजा गर्नुहोस्
    ८ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.