हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा आयोजना हुने रथ यात्रालाई लक्षित गरी कोसी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
भारतको जगन्नाथ पुरी पछि विराटनगरमा आयोजना हुने एसियाकै दोस्रो ठुलो दाबी गरिएको रथ यात्रालाई लक्षित गरी कोसी प्रदेशभर सरकारले मंगलबार सार्वजनिक बिदा दिएको हो ।
Discussion about this post